यिनिहरुलाई गाली गर्नु भन्दा, 84 को चुनाबमा राम्रैसङ्ग बदला लिनुपर्छ है साथिहरु be ready
2026-09-01 00:43:03
25
Areen🤟11:11💕 :
😂😂😂😂 न हाँसम भनेको रोक्नै सकिए न 😂😂😂
2026-08-31 13:17:48
96
Purnima…🧿🕉️🔐 :
कमेन्ट हेर्न आउने हाम्रो परम्परा हो
नत्र कुल पित्रि रिसाउछन 😂😂😂
2026-09-01 02:17:54
17
R@njeet kulung rai :
jay mato
2026-08-31 14:25:37
10
Amar Lamichhane 🇳🇵🇮🇳🇴🇲 :
मासू भात पार्टिको हालत
2026-08-31 13:21:17
312
काजीदाई◉‿◉®️ :
खोला आउँदै छ भन्यो भने नेपाली हरु झन् खोला तिर दाउरा खोज्न दौडिन्छन् हावा हुरी आउँदै छ भन्यो भने घरमा बस्नु को साटो उल्टै आँप को रूख मुनि आँप टिप्न दौडिन्छन्
2026-09-01 02:01:26
17
Purnima :
रसुवामा सबै मान्छे परेको हो त??? देखेको मान्छेले भनि दिए हुन्थ्यो भन्न खोजेको हो ।।।
2026-08-31 15:36:41
7
𝕯𝖍𝖆𝖒𝖆𝖑𝖆?¿💎 :
त्यो कोट का भेट्यो ? 😳😂
2026-08-31 13:39:28
166
rita pradhan :
त्यो पनि हो, तर अर्को गल्ती हर्क साम्पाङ सरबाट पनि भयो जस्तो लाग्छ। 😔
रसुवा, त्रिशूली र धादिङवासी सबै बग्नुअघि नै हर्कसाम्पाङ ले QR कोड पठाइदिनुपर्थ्यो। कम्तीमा जनताको सुनचाँदी, पैसा र सम्पत्ति त सुरक्षित रूपमा हर्क सरको QR कोडमा पुग्न सफल हुन्थ्यो होला! 😏
2026-08-31 13:55:07
80
Mato Premmy :
Jai mato jai desh jai harka sampang 🙏🙏🙏🙏
2026-08-31 13:36:26
48
🥀Mgr Kaji🌹 :
हेल्लो ब्रो एक दिन हर्क,पिन्सा,आर्यन यिनिहरुलाई कमेडीबाजमा बोलाउनुपर्यो । 😂
2026-09-01 01:46:30
6
To see more videos from user @amrendra.yadav46, please go to the Tikwm
homepage.