@sojhoshyam77: यसै बदनाम छन रक्सीका नशाहरु, हलचल त मनभित्र तिम्रा हेराइ नै काफी रहे। यो मन यसै स्थिर छ, जब तिमी धेरै पर सफर गरिरहेकी छौ। तिमी सहितको म र तिमी बिनाको म मा धेरै फरक छैन, बस म भित्रको म मा केही कमी मात्र छ 😍😥 #fyp #lamjungmuser #imfromgandakipradesh #flashback #nomorealchol