हामी मान्छे सास नरहेपछि कति हानिकारक बन्ने रहेछौं😥😥😥
2026-09-01 09:29:21
40
shyamu rai🇳🇵🇳🇵💖💖🥰🥰 :
good pm Balen sarkar
2026-09-01 05:15:42
28
👉🇲 🇷 💁 Chaulagain 🤦 :
👉आखिर के रैछ जिबन त्यो मृत्यु भन्दा अगाड़ी दुई भारी दाउरासँगै ठडिने छ
समादी एक काटी सलाई अनी सय जाना
मलामी माटोमा मिल्छ जवानी, घमण्ड तिम्रो खरानी।🥹😭😔🤦🥲