@easypolice: เรื่องนี้ ออกสอบจริงบ่อยมาก ##สอบตำรวจ##EasyPolice##สอบติดเรื่องง่ายๆ

Easy Police
Easy Police
Open In TikTok:
Region: TH
Monday 31 August 2026 13:26:10 GMT
13433
1262
6
96

Music

Download

Comments

male.birds
ชายนิก :
2026-09-07 19:19:47
0
user7741372528618
คนเริ่ด :
2026-09-06 07:01:55
0
user56181259177417
ลืมรหัส :
ก็
2026-09-01 08:45:58
0
mnakorat
การจากลา :
2026-09-01 08:25:30
0
thawin.dokmalipa
Thawin Dokmalipa :
ก.
2026-08-31 15:52:32
0
uopa_artie
kk :
ก.
2026-08-31 13:45:57
0
To see more videos from user @easypolice, please go to the Tikwm homepage.

Other Videos

मान्छेहरू भन्छन् के, तिम्रो मायाको, तिम्रो खुशीको जसलाई कदर नै छैन, त्यसको लागी किन मरिमेटीराको छौ भनेर अब कसरी पो सम्झाऊँ? के यही त हो माया भनेको, राम्रो लागेर प्रेम गरेको हैन। प्रेम गरेर राम्रो लागेको मान्छे हो ऊ मेरो लागि अनि कसरी मरी नमेटौँ उसको लागी, म उसको माया नपाएनी उसलाई पाएँ त्यही ठूलो कुरा लाग्छ। अब के भो त, ऊ त्यस्तो भएन जस्तो मैले चाहेको थिएँ, अब मैं तेस्तो बनीदिउँला नि, जस्तो उसले चाहन्छ। नफ्रतको पछ्यौरी उडाईराख्छा भने पनि त्यही पछ्यौरी को, छेउ समाई यो जिन्दगी त उसै सँग काट्ने हो। अरू अरू त केही नै गर्न सक्छु र त नि बेहिसाब प्रेम छ जो उसँग, जे जस्तो भए पनि हाम्रो सम्बन्ध जोगाइ राख्नु छ मलाई। दुःख त लाग्छ नि यि कुराले कि मैले उसलाई जति माया कसैलाईलाई  गरिन र पनि उसले जति मेरो मन कसैले दुखाएन! सधैँ साथमा भएर पनि मलाई एक्लो महसुस गराईराख्यो, धोका त होईन तर साथ र माया किन्न दिदैंन?भन्ने कुराले, सोच्छु सजिलै पाएँ भनेर त्यति सस्तो त नसोचिदिए नि  हुन्थ्यो भनेर। मैले जति आफ्नो ठान्न  खोज्यो त्यति नै रंग देखाउँदै गएको छ ऊ, दु:ख त लाग्छ नि मैले जति नै गरे नि तिम्रो खास कहिल्यै नहुने भएँ भन्ने कुराले तर ठिकै छ, तिम्ले जस्तो व्यबहार देखाए पनि बरु म आफैँ सक्केर बर्बाद हुँला तर तिम्रो नामको बदनाम कहिलै गर्ने छैन बस्। #fyp #sabdasansar0 #foryoupage #creator #creatorsearchinsights

About