@priyanka_karki_: अबको हाम्रो प्राथमिकता—अहिलेसम्म पर्याप्त राहत नपुगेका ठाउँहरूमा Mattress पुर्याउनु हो। यसै अभियानलाई अगाडि बढाउँदै Loveface Beauty का founders हामी तीनै जना, मिलेर १२० वटा म्याट्रेस खरिद गरेका छौँ। आज यी सबैलाई राम्रोसँग प्याकिङ र सोर्टिङ गरेर, सकेसम्म छिट्टै सबैभन्दा आवश्यकता भएको ठाउँमा म आफैँ पुगेर हस्तान्तरण गर्ने प्रयास गर्दैछु। हामी अझै पनि donations संकलन गरिरहेका छौँ। तपाईंहरूले Loveface Beauty, JUMP का विभिन्न locations, Playroom Civil Mall र Tutu’s World, Labim Mall मा सहयोग उपलब्ध गराउन सक्नुहुन्छ। सानोभन्दा सानो सहयोगले पनि अहिले कसैको जीवनमा ठूलो राहत पुर्याउन सक्छ। तपाईंहरूको साथ, माया र विश्वासप्रति हामी हृदयदेखि आभारी छौँ। आउनुहोस्, आ-आफ्नो ठाउँबाट जे सकिन्छ, त्यति गरौँ। 🤍
Priyanka Karki❤
Region: NP
Monday 31 August 2026 14:06:43 GMT
Music
Download
Comments
मकै!🌽 :
सहयोग गर्न मन मात्र होइन धन पनि चाइदो रहेछ!🙂
2026-08-31 15:54:37
1476
☀️Magar laxmi🧿🧿🧿 :
यसरि सहयोग गरिरहनु भयको छ लागिरहेको मास्टर्नी फिल्म हेरेर सहयोग गरौ हामी पनी
2026-08-31 15:14:39
1131
Rohan Simon Rai :
Photo video chai halnay parnay
2026-08-31 14:16:22
53
SaGar 🇳🇵ॐ :
Big Respect priyanka didi 🫡🫡
2026-08-31 16:58:33
265
sitadahal :
आफै दिनु होला है बैनि नत्र जो पिडित हो उसले पाउँदैन
2026-08-31 15:07:49
262
@Deepak paudel.7 :
kati ramro man ho
2026-08-31 22:28:25
0
commando Nepal :
Good priyanka didi
2026-08-31 21:43:58
0
samir rijal :
good job priyanka jiu
2026-08-31 22:29:47
0
Hare Ram Bhasima :
Sahi ho sixter tapaile Sahi garnu y
2026-08-31 22:26:56
0
Sangita Koirala :
यो चाहि रसुवा को बिकट गाउ तिर पुर्याउनु है सिस तेहा राहत पुगेको छ🥰
2026-08-31 14:44:38
786
Saraswatipokhrel :
आफै दिनुहोला है सिस नत्र जो पिडीत हो उसले पाउदैन
2026-08-31 16:24:48
53
jaya jemas :
very good meym
2026-08-31 22:20:26
0
Suzaneyyyyyyyyy❣️ :
अस्ली हिरोईन भनेको हजुर जस्तो हुनुपर्छ प्रियंका दिदी❤️
2026-08-31 14:52:09
245
saradasuyal :
good job
2026-08-31 22:22:47
0
shantiduwadi123 :
सिरानी ,तन्ना र सिरक पनि सँगै भएको भए राम्रो हुने थियो
2026-08-31 15:03:43
21
🇳🇵🛐Ma_khu✝️🇳🇵 :
अब यहा देखाउनु पर्छ र भनेर आउछन होला cmnt गर्न फेरि video नहाल्दा नेपाल को हिरोइन हरु कता गए सरकार लाई के सहयोग गरे भन्छन 😌
2026-08-31 15:29:57
35
Change life :
तेसैले त मन पर्छ प्रियंका कति परिपक्व काम छ त
2026-08-31 14:52:48
13
Kalpana Kusule :
खुसी लाग्यो आफैंले खटेर राहत बाँड्न लाग्नुभएको रहेछ। जो राहतको आवश्यक छ उसलाई मात्र दिनु हैसिस।
2026-08-31 14:56:28
45
sitapariyar4857 :
नेपाल को राष्टिय कलाकारहरू हजुरको मन छ धन पनि छ सहयोग गनुहोस है 🥰🥰 हजुर
2026-08-31 16:10:07
18
🦋𝘚AℝA💗🇳🇵 :
Aafaile dinus hai didi🥺
2026-08-31 14:42:01
65
Compassion👌🤗🍃💚💙💜💛 :
वास्तविक पीडितले पावस ।
2026-08-31 14:29:11
37
Aman lopchan :
यो राहत चै रसुवा को टिमुरे मा अबस्यक छ
2026-08-31 14:57:14
24
aajya dhami😘😘 :
धेरै धेरै धन्यवाद छ दिदी हजुरलाई 🙏🙏🙏
2026-08-31 16:04:25
14
lekali tombas :
सोले बेत्रवती स्यब्रुबेसी सम्ममा पुगोस्
2026-08-31 15:14:59
12
To see more videos from user @priyanka_karki_, please go to the Tikwm
homepage.