@annilrayamajhi: बालेन सरकारले केही पनि गर्न सकेको छैन ! #jhalanathkhanal #avenueskhabar #foryou #anilrayamajhi811 #annilrayamajhi #rasuwaflood #balenshah
यस्तो भ्रष्टाचार गर्नेहरुलाइ तुरुन्तै जेल हालेर देखाइदेउ सरकार
2026-09-01 03:49:32
23
Krishna Bahadur :
He he he!😁😁😁
2026-09-02 13:43:08
0
bishnukumarbk4 :
बिकास गर्न त सर्प पालन गर्नु पर्छ अनि बिकास हुन्छ
2026-08-31 23:35:23
12
bishnu lama dong :
तिमिहरु सबै लाई जेल हाल्नु सकेको भए काम देखिन्थ्यो ।
2026-09-01 05:16:48
6
Mina Singh :
यस्को भनाइ हामि संग मिल भस्टाचार गर र मिले र खाउ
2026-09-01 02:59:30
7
ranjanapoudel79 :
तिमीहरुले चाहिँ के गरेको थियो
2026-09-01 06:41:33
2
Shambu Pokhrel :
के गर्नु परो हामिलाइत राम्रो लागेको छ
2026-09-01 05:02:12
2
sarmiladangol73 :
Jay balen
2026-09-01 10:11:34
0
Guru kedar Baral :
भ्रष्टाचार गर्न सकेको छैन
2026-09-01 00:54:53
2
januka rijal :
:बिकास गर्न त सर्प पालन गर्नु पर्छ अनि बिकास हुन्छ
2026-09-01 00:46:51
5
karmalungtok123 :
केही गर्न सकेको छैन बालेन सरकारले यो भन्दा अगाडिको सरकारले सबै गरेको थियो बलात्कार ,भ्रष्टाचार ,मानव तस्कर ,देश बेच्ने देखि लिएर कान्डै कान्ड यी सबै राम्रा काम बालेन भन्दा अगाडिका सरकारबाट भएको छ
2026-09-01 02:08:49
8
pokhrel :
बिकास गर्न त सर्प पालन गर्नु पर्छ अनि बिकास हुन्छ
2026-09-01 02:20:51
3
Amber Tamang :
हजुर ले के खुलकायो भनिदिनु 😁
2026-09-01 07:35:41
1
Rajbhai Maka :
बालेन सरकारले ७२ करोडको सर्प पाल्न गर्न जानेको छैन,
2026-09-01 01:42:24
1
Sushma rana :
यिनिहरु लाई जेलहालेर देखाईदरऊ
2026-09-01 04:25:47
2
laxmiraut2637 :
३५ वर्षसम्म सत्तामा बसेर गर्यौ के तिमीहरुले। वर्षै पिछे बाढी आउँथ्यो। एउटा लास व्यवस्थापन गर्ने ठाउँ शुद्ध बनाएका छैनौ तिमीहरुले तिमीहरूले ३५ वर्षसम्म गर्न नसकेको काम बालेनले गरेको छ पाँच महिनामा
2026-09-01 02:36:23
2
To see more videos from user @annilrayamajhi, please go to the Tikwm
homepage.