: विकास भन्या भ्यु टावर बनाउने तिमीहरु कार्यकर्तालाई पाल्ने त्यही होइन देश विकास गर्नु अगाडि होइन भष्ट्राचार गर्नु चाई अगाडि चाई हो ।
2026-09-05 05:31:20
22
@kharel5441 :
लुटनेमा अघि छ यमाले
2026-09-06 04:55:48
9
Puspa Adhikari :
हाे हाे कुरा सहि हाे अरूले बाेल्नै नहुने उनिहरूले बाेल्दा चुपचाप बसिदिनु पर्ने
2026-09-01 08:35:14
14
नवराज तिमल्सिना🔱🔱🙏🙏 :
विकास भन्या भ्यु टावर बनाउने तिमीहरु कार्यकर्तालाई पाल्ने त्यही होइन
2026-09-03 14:51:20
8
keshavpokhrel326 :
तिस खर्बको ऋण बोकाएको कुरापनि गरन भाई
2026-09-05 15:58:46
11
Rabi Khadka255 :
भसटचारि चाहि कले धेरैगरेयाे तयाे नि भनुनि
2026-09-06 09:35:42
2
Balbahadur Majhi :
100% सहि कुरा गर्नु भो ।
2026-09-02 01:51:17
21
pawanoli :
बिकाश त होइन भ्रष्टाचार चाहिँ मजाले गर्यो ।
2026-09-06 05:03:30
2
pokharelishekharb :
१००% शहि भनाइ
2026-09-05 15:19:45
3
Deepak Neupane :
सबैभन्दा बढी भ्रष्टाचार गर्ने पनि एमाले हो नि भ्रष्टाचार गर्न विकास गरेझैँ त गर्नुपर्यो नि हामी पनि मूर्ख होइन नि हामी पनि बुझ्छौं तर किन नभनेको त अनि भ्रष्टाचार गर्ने पनि एमाले हो भन न त तिम्रै मुखले ल हामी मान्छौं।
2026-09-06 03:02:35
0
Mohan Shrestha :
देश विकास गर्नु अगाडि होइन भष्ट्राचार गर्नु चाई अगाडि चाई हो ।
2026-09-05 03:57:53
7
mirarokaha :
सहि कुरा भन्नु भयो बाबु
2026-09-04 16:17:15
8
00000 :
खुलितै
2026-09-06 01:00:21
0
Anish Budha :
होनि सहिकुरो हो👍️
2026-09-04 03:38:28
4
Sara adhikari :
बालेन गलत नै हो, केपी ओली ठिक हो।👍👍👍
2026-09-06 08:57:57
1
Satya Ram :
kp ba jindabat salam
2026-09-06 02:18:18
2
Yamuna Devkota :
गरीस् यो
2026-09-05 09:14:41
2
To see more videos from user @jimmewarnews.com, please go to the Tikwm
homepage.