How fucking lucky are we to have you as a PM of Nepal . Your Personality is truly inspiring for many people ❤️🙏🏻😘
2026-08-31 15:26:53
3
SoitaGhartiMagar🥀 :
हामी ३ करोड नेपालीको मुटु हजुर हो अनि हाम्रो देश हजुरको हातमा छ❤️🫂🙏रक्षा गर्नु है
2026-08-31 15:51:00
26
Prativa Guragain :
We trust you and will always support you .❤️
2026-08-31 17:22:41
7
Kabitu chy33 :
jay balen👌👌❣️❣️❣️
2026-09-05 13:32:19
1
Always Aanand ( ब्राह्मण ) :
Jay hos mero desh lai
2026-09-02 11:20:54
2
Kushal Thapa :
Great..❤️
2026-09-04 13:22:41
1
SNOW SHAH :
Salute you to big respect to you sir for making the nepal good and maintaining nepal better more 🇳🇵🇳🇵
2026-09-01 15:14:59
1
Mp7183 :
always respect balen sarkar 🙏 ❤️
2026-09-01 14:28:56
1
Elli 🐝Chand :
Gas chaina, chini 150, khane tel chaina , tarkari choinasaknu cha hami middle class haru ta bhogbhogai Marne bhayem Sarkar..Launa khi gardinu paryo 🙏🙏
2026-09-03 12:12:43
1
YOGI ANISH NATH :
बालेन सरकार एउटा के पनि अनुरोध गर्न चाहन्छु भने जोखिम मोलेर उद्दारमा खटिनु भएका हाम्रा सम्पुर्ण सुरक्षाकर्मिहरु नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सम्मानका साथ तलब र पदोन्नति गरियोस् है उहाँहरु दिनरात आफ्नो प्रवाह नगरी यसरी खटिनु भएको छ कृपया उहाँहरुको कदर होस् है !🙏👍️
2026-09-04 16:29:13
2
꧁☠︎🌹LOVELY🌹☠︎꧂ :
देश सहि मार्गमा चलिराखेको छ है त[Heartwarming]
2026-09-11 00:03:29
1
❚█══█❚𓀒 𓀡🔱 :
2026-09-02 15:00:14
1
dangi :
🙏:हामी ३ करोड नेपालीको मुटु हजुर हो अनि हाम्रो देश हजुरको हातमा छ
2026-09-09 10:20:43
1
renukasubedi75 :
💯Shai ho
2026-09-03 15:25:29
1
sangita pun :
आशा छ राम्रो हुनि छ❤️❤️❤️
2026-09-02 07:08:50
1
Jamuna Poudel Rijal :
jay balen sarkar
2026-09-03 04:18:02
1
Sᴘɪᴅᴇʏ 🕷️🕸️ :
:नमस्कार सर,
विद्यालयहरूमा विद्यार्थीहरूको कपाल अत्यन्त छोटो, जस्तै १.५ इन्च मात्र राख्न बाध्य पार्ने नियमबारे ध्यानाकर्षण गराउन चाहन्छु। सफाइ र अनुशासन आवश्यक छ, तर त्यसका लागि सबै विद्यार्थीलाई एउटै लम्बाइको कपाल राख्न बाध्य पार्नु आवश्यक नहुन सक्छ।
मेरो सुझाव अनुसार उमेरअनुसार reasonable रूपमा कपाल राख्न अनुमति हुनुपर्छ, जस्तै १३–१४ वर्षलाई करिब २ इन्च, १५–१७ वर्षलाई ३–३.५ इन्चसम्म, र १८ वर्षभन्दा माथिकालाई सफा र व्यवस्थित रहेसम्म आफ्नो उचित रोजाइअनुसार राख्न दिनुपर्छ।
विद्यालयमा कपाल सफा, व्यवस्थित र पढाइमा बाधा नपुर्याउने हुनुपर्छ, तर विद्यार्थीलाई अत्यधिक छोटो कपाल राख्न बाध्य पार्ने वा अपमानजनक व्यवहार हुनु हुँदैन।
कृपया यस विषयमा विद्यार्थीहरूको व्यक्तिगत सम्मान र व्यावहारिकतालाई ध्यानमा राखी उचित नियम बनाउन पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
2026-09-03 05:55:00
1
Radha Basnet :
हाम्रो बालेन सरकार उमेर मा सानो भएता पोनि आफ्नो देश र जन्ता प्रति गर्नु पर्ने कर्तव्य मा सबै भन्दा ठुलो हुनु हुन्छ । जय नेपाल 🇳🇵🙏🌺
2026-09-01 07:23:52
2
YOGI ANISH NATH :
प्रधानमन्त्री ज्यु, तपाईं कमजोर व्यक्ति हैन तपाईंको परिक्षा चलिरहेको छ र यश परिक्षामा तपाईं संग पुरै देश साथमा छ है तपाईं आत्तिने व्यक्ति पक्कै हैन शाहस र हौसला जनता छदै छ्न 👍🙏
2026-09-04 16:25:38
2
Sanskar🇳🇵🇳🇵🇳🇵 :
सरकार भएको महशुस हुदैछ जनताहरुलाई🙏
2026-09-01 18:51:25
1
Nirajan Singh :
जय होस दाई🙏🙏❤️
2026-08-31 20:23:25
1
🔇B.S.. 🔕{❤️🤗❤️} :
@Ms.Sapkota:देश राम्रो मान्छेको हातमा छ 😍🥰🥰🥰🥰
2026-09-01 12:30:48
1
bpsp :
we love you 😍
2026-09-02 14:30:05
1
To see more videos from user @balenshah, please go to the Tikwm
homepage.