What and why Mr. Pm went north east without any formal information? Got the biggest answer... Disaster 🙏🙏
2026-08-31 18:47:25
0
Aindra Subedi :
भन्न मन लागेको कुरा आयो सर।
2026-08-31 16:15:40
13
✨ Manish Kumar Lama ✨ :
मैले सहयोग नि गरिन कसैलाइ केही पनि भनिन ।।म त सहि होला नि सर??
2026-08-31 17:21:38
4
prajeshmunna :
Well said sir❤️
2026-08-31 16:15:19
0
shiba ghimire :
सहि कुरा
2026-08-31 16:06:00
5
🍀🌸🦢 :
exactly
2026-08-31 21:19:36
0
शैलेस रेग्मी :
कुन कुन मिडिया हाउस , कुन कुन पत्रकार महोदयहरुले प्रम राहत कोषमा सहयोग गर्नु भएछ ? कतै जानकारी आएन त कि मैले नदेखेको हो ?🤔
2026-08-31 16:36:06
5
nobel20252 :
Non other then HARKE
2026-08-31 16:41:01
0
Sahadev Shakya :
एकदम सहि कुरा हजुर👍👍👍
2026-08-31 16:45:41
4
Amar Lamichhane 🇳🇵🇮🇳🇴🇲 :
सके सहयोग गर्नुहोस् नसके बिरोध पनि नगर्नुस् तर अहिले सरकार लाई बिरोध गर्ने भनेको अधिकांश एमाले लगाएत भ्रम को खेती गर्ने श्रम विकृति पार्टी सहित पुरानो दल का झोले हरू नै बढी छन|
2026-08-31 16:53:25
5
Obscure Novel898 :
तर अहिले काे अवस्था मा मैले नि अरुकाे ऊछिताे काड्नुलाई हाेईन।उत्प्रेरित हाेस भन्ने साेचले मैलेनि सर्वजनिक गरे तर त्यसले गर्दा अरु साथि ले नि गरे।
2026-08-31 15:54:40
4
Krish magar 🇺🇸 :
You one of the best journalists tika sir❤️
2026-08-31 18:51:16
0
SRR :
गलतको बिरोध गरिन्छ प्रम राहत कोषमा हामीले पनि सहयोग गर्यौ तर म रास्वापा हैन, वरिष्ठ मेडिया कर्मी यात्री जी, सहयोगको रकम सामग्री सहि तरिकाले सही समयमा सही मान्छेमा किन पुगेन त्यो बारे बोल्नुस।
2026-08-31 17:09:28
0
Devi Thapa :
सहि हो
2026-08-31 17:39:27
1
chitrakc8052 :
अहिलेसम्म पनि वास्तविक घर छोडेर डांडापाखामा रहेका र बसेकाहरुले भोगेका अवस्थ,प्रति प्राथमिकतामा राखेर बचेका पीडितहरुलाई खानपिनको व्यबस्ता चाहि गरीहाल्नु जरुरी देखियो ।
2026-08-31 17:05:15
3
𝙉𝙧𝙮𝙣 𝙈𝙉 𝙎𝙩𝙝𝙖 (इलाम) :
येहि कुरा बिरोधि ले कहाँ बुझ्छन् 🤔🤔🤔🤔❤️🇳🇵🙏
2026-08-31 16:35:39
1
Prenna Saynden :
shi kura 🙏
2026-08-31 16:31:54
3
Samjhana Acharya :
एकदमै चित्तबुझ्दो कुरा गर्नुभयो हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏
2026-08-31 16:45:23
2
Shova TRi Kandel🌹🌹 :
सहि 🙏
2026-08-31 16:45:14
1
To see more videos from user @tikaramyatri, please go to the Tikwm
homepage.