@kamalpdrimal: आज चौथो दिनको राहत खाना वितरण सफलतापूर्वक सम्पन्न भयो। आज पनि हाम्रो टोलीले प्रभावित क्षेत्रका दाजुभाइ–दिदीबहिनीहरूलाई खाना वितरण गर्यो। हामीले तयार गरेका मोमो, समोसा, जेरी, सेल रोटी र स्यान्डविच सबैले निकै मन पराएर खानुभयो। उहाँहरूको अनुहारमा देखिएको खुशी र सन्तुष्टिले हाम्रो मेहनत अझ सार्थक भएको महसुस भयो। सक्दो धेरै मानिसहरूसम्म सहयोग पुर्याउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। सेवा नै धर्म हो। मानवता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। #ReliefWork #FoodDistribution #NepalRelief #HumanityFirst #HelpThoseInNeed