@maya_chhahai_: बाढीले बगाएको बेत्रावती–सोले को यो अवस्था देख्दा मन नै भारी भएको छ। 💔 बाटो, पुल र बस्तीहरू बाढीको चपेटामा पर्दा त्यहाँका मानिसहरूको पीडा कल्पना गर्न पनि गाह्रो छ। प्रकृतिको यो कहरले धेरैको जीवन अस्तव्यस्त बनाएको छ। सम्बन्धित निकायको तत्काल ध्यान जाओस् र उद्धार तथा राहत कार्य छिटोभन्दा छिटो होस्। 🙏 सबै सुरक्षित रहनुहोस्। 🙏💔 #naturaldisaster #StayAlert #PrayForRasuwa #रसुवा_बाढी #रसुवा