आज मेरा हात कापिरहेको छ । म चाहान्थे तिमि कहिल्यै पनि बुढो नहोस सधै खेलिरहेको देख्न पाउ तर समय फेरिएको छ सायद म आझै केही समय तिमिलाई मैदानमा देख्न चाहान्थे तर तिमि मैले देखेको जस्तो १८ बर्सको छौनौ तिमि ३९ बर्षको भै सकेउ हुन त तिमिले जित्नु केहि पनि बाकी छैन
साच्चिकै भन्नुपर्दा तिमी नभएको भए football लाई यति माया गर्दिन थिए होला मलाई football के हो बुझाउने तपाईं football यति सजिलोसँग खेल्न सकिन्छ भनी सिकाउने तपाई
एक महान युगको अन्त्य मेरो सबैभन्दा प्रिय फुटबलको एकमात्र राजा धन्यवाद तिमिलाई सायद अब तिमि भन्दा जतिसुकै राम्रो खेलाडी आउलान तर तिम्रो जति माया हुदैन। धन्यवाद हामिलाई यति खुशी दिएकोमा मा जहिले पनि गर्बको साथ म मेस्सिको समर्थक हु भनी भन्ने बाताबरण तिमिले बनाईदिएको मा।न कुनै कुराको लोभ न कुनै अहमता शान्त अनि सहयोगि खेलाडी म आज मात्र हैन अबको 40/50 बर्ष पछि नि गर्वको साथ म मेस्सी समर्थक भन्ने छु । argentina को खेल होला फेरि बिश्वकप आउने छ copa america आउने छ तर सायद यिआखा तिमिलाई नै खोज्ने छ तर त्यो १० नम्बर जर्सी लागएर तिमि खेलेको देख्ने छैन । तिम्रो जितमा तिमी सङ्गै नाछे तिम्रो हारमा तिकि सङ्गै रोएको छु । जन्म पछि मृत्यु हुन्छ भने सुरुवात पछि अन्त्य पनि हुन्छ ।आज बाट एक युगको अन्त्य भएको छ । तिमिन्नै मेरो एक मात्र प्रिय खेलाडी फुटबलको सर्बकालिन महान खेलाडी
तिम्रो अन्तर्राष्ट्रिय खेलबाट लिएको सन्यास सफल होस कैयौं गोल कैयौं असिस्ट सबैभन्दा बढी ट्रफी
सबभन्दा बढी ballon dr सबैभन्दा बढी golden boots most man of the match अनेकौं रेकर्ड माथी रेकर्ड
बिश्व बिजेता अनेकौं सफलता एक्मात्र पुर्ण इतिहासकै सबैभन्दा महान खेलाडी
happy retirement GOAT❣️#legend_lotsLOVE🧡
2026-09-01 10:13:52
4
Sa- लि -n :
Always love Messi🫶🏻❤️
2026-09-01 13:38:30
0
𝓐𝓷𝓲𝓼𝓱 𝓛𝓸 🕊️🦋🇳🇵🇫🇮 :
मैले गाउँमा हुदाँ बच्चामा चिनेको भनेकै Messi मात्र थियो🥺❣️
2026-09-01 06:25:09
3
S A N J U 🌙🌞❣️ :
thank you leo give us everything as a greatest all time🇦🇷⚽️🇦🇷🌟
2026-09-01 00:21:22
1
Raphinha 11 :
happy retirement Leo Messi legend 🥹💔
2026-09-01 12:54:11
0
Kapil Singh :
Goat 🐐🥹😭
2026-09-01 10:09:06
0
Thãkūrêē kētõ mæ🫶♥️ :
messi goat 😭😭
2026-09-01 03:41:31
2
narayanpoudel8406 :
कठैबरी मेसी
2026-09-01 10:10:50
0
Suman Lama10👑 :
GOAT💔😭
2026-09-01 12:41:43
0
Limbu Parbat :
My goat by by Leo messsi🥺🥺🥺🙏🙏🫂❤️misss you ❤️❤️🥹
2026-09-01 09:46:20
0
bishal bantawa rai :
Messi 10 ❤️goeat
2026-09-01 08:32:37
0
スス🎌♥️🇳🇵 :
Ronaldo ko frnd vaya pani aaj Messi ko maya lagiyo 🥺
2026-09-01 10:26:43
2
sushil khadka :
My GOAT. My childhood. My forever idol. 🐐💔
Messi, thank you for everything. 🇦🇷❤️
2026-09-01 08:54:47
0
Notification :
Football will never feel the same without you, Leo. 🥺
2026-09-01 08:49:55
0
✯Fᴜʀᴇʏ⚡हो🗯️ :
Football will never feel the same without you, Leo. 🥺मैले गाउँमा हुदाँ बच्चामा चिनेको भनेकै Messi मात्र थियो🥺❣️
2026-09-01 10:10:34
0
To see more videos from user @turikotuppo10, please go to the Tikwm
homepage.