अब पुरानो झोले पार्टी वडा अध्यक्ष लाई हटाउनु पर्छ होला जनता हरुलाई बेवास्ता गरे पछि किन चाहियो त्यस्ता।
2026-09-01 01:12:02
42
Pro Kash :
पुरानो पार्टीले प्रतिशोध गरेको भन्नुभएको छ उहाँले 🔥
2026-09-01 03:26:57
8
Manoj Salami :
शही होला जस्तो लाग्यो किनकि यो सरकार को कमिदेखाउन गिराउन एत्ति लागि परेका छ्नकी
भनेर साद्दे छैन
2026-09-01 01:32:50
15
🙏🙏🙏🙏🙏🙏🙏 :
right brother
2026-09-01 00:59:50
0
Chabi Adhakari :
गाउँ पालिका लाई काम गर बिल पेश गर भनेर केन्द्र ले निर्देशन देको छ अनि तेलको बिल कस्ले बेहोर्छ तिमिले
2026-09-01 03:06:26
3
Sushant Tamang :
अहिले साच्चै भन्ने हो भने बाढीपहिरो क्षेत्रमा स्थानीय सरकारले,मन लगाएर कामचै गरिरहेको छैन,एउटाई कारण हो अहिलेको सरकारलाई असफल बनाउने सोचाइ,
2026-09-01 04:39:36
4
pabitra bhandari :
हो रास्वापा को सरकार भएको ले वाड ले help न गरेको
2026-09-01 04:14:01
3
Bmalla :
अब स्थानीय बासी हरु पनि होस्टे मा हैसे गर्नु परेयो
2026-09-01 04:51:36
2
kuber :
अहिले स्थानीय सरकार भनाैदा चाेर हरू कसरी हुन्छ बालेन सरकारलाई गलत देखाउन लाई यस्तो गरिरहेका छन चाेर हरू ।
2026-09-01 04:37:40
1
तिलक बि सि :
अब अाउने चुनाब मा पनि एमाले काङ्ग्रेस माउबादी लाई पत्तासाफ गरनु परछ बिपत्ति मा पनि राजनीति काे खेल खेलदैछ
2026-09-01 03:51:18
1
shova11111 :
Right👍
2026-09-01 03:15:10
1
lux@3 :
yo party bhanne bela ho?
2026-08-31 22:32:12
0
saree saraswati :
Estaniya Sarkar ,Nagarpalika, Gaupalika, ward karalaya ko kaam chai k raicha..
afnu gau gau ma yesto parda pani field ma na aaune ....
2026-09-01 05:58:34
0
rabin 🌎️🌎️🌎️❤️ :
टेकनाेजलि भएकाे देश म किन बेलचाकाे काम छैना
2026-09-01 05:41:56
0
shiba ghimire :
काम भएको छैन भन्ने पार्नको लागि स्थानिय तहले आफुले काम नगर्ने र काम गर्नमा बाधक बनेको हुनसक्छ
2026-09-01 04:25:04
0
Gopal Tulsi :
त्यो ठाउँमा बलियो बस्ने राष्ट्रलाई बनाउने त्यो पट्टि जाम
2026-09-01 05:11:18
0
Gopal Tulsi :
त्यो फेरि बाडी आएर भगाउन सक्छ त्यहाँ धेरै खर्च नगर्ने
2026-09-01 05:11:33
0
Gopal Tulsi :
पछिकोलाई सोध्ने भने त्यो भवन मुनि केही नभत्काउने किसिमले गराउँदा ठिक हुन्छ।
2026-09-01 05:11:56
0
Mr.Rj :
right 👍
2026-09-01 01:35:36
0
Geeta Sapkota :
कस्तो पापि पालिका रछ , यस्तो विपदमा पनि बिलको पैसा कस्ले दिन्छ रे केन्द्र मा बिल पेस गर्ने अपराधी ।
2026-09-01 06:13:56
0
magarshova :
हरकेको सन्तान कता गए श्रमदान पार्टी
2026-09-01 02:00:31
3
Arun Pradhan :
khoi ta harka sampang ko sharam party kaa janta haru😂😂😂chaahine thau maa kahi hudaina ani udghatan garni thaau maa ra khani thau maa matra dekhinchan ta😂😂
2026-09-01 02:55:46
1
Tulasi Bhandari :
यी भस्टचारीका झोलेहरुले सरकारलाइ बदनाम गराउन पिडीतलाइ थप पिडा दिदै छन। स्थानिय निकाय पुरै भस्टचारीका सनतानको कब्जा छ तर यीनको यो दानबीय रुप जनताले सम्झी अबको चुनावमा यी डाकाहरुलाइ पत्ता साफ गर्नु पर्छ।
2026-09-01 03:39:32
1
Gopal Tulsi :
म त भन्छु त्यो जो बाढी आएको हुनाले त्यो एक तला जति माटोले पुरौँ
2026-09-01 05:10:44
0
To see more videos from user @sital_khadka219, please go to the Tikwm
homepage.