@jyotikhatiwada24: गत भदौं १० गते नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूको चीरशान्तिको कामना सहित दीप प्रज्वलन तथा मौन धारण गरिएको कार्यक्रममा अत्यन्तै छोटो सूचनाका बाबजुद पनि आफ्नो अमूल्य समय निकालेर उपस्थित भई ऐक्यबद्धता, सहानुभूति र मानवीयताको भावना प्रस्तुत गर्नुहुने डेनमार्क निवासी सम्पूर्ण आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति Creative Nepalese Women in Denmark परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौं। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा प्रभावित सम्पूर्णमा धैर्य र साहसको कामना। 🙏 #creatorsearchinsights #tiktokNepalandDenmarkforyoupage #gooooviral #foryoupage #prayfornepal @Radhika Acharya @Kabi 🕊️🪷 @Kalpana Gautam @gg_chaaru🇳🇵 @ranjanasapkota65 @Alina pandey @Prashna pdl @creative.women.denmark @Alina