@nepalibabu8911: इतिहासकै कमजोर राजनितिक कुटनिति, गलत युवाहरुको फेक पोपुलिज्म र सरकार र सरकार समर्थक दल र कार्यकर्ता का गैरजिम्मेवार हर्कत र अशभ्य सामाजिक चरित्र ले आज देशको अवस्था यस्तो भएको हो भन्ने लाग्छ कि लाग्दैन, कुनै एउटा सवाल मा होइन, विविध परिप्रेक्ष्यहरुमा?। आउने दिनहरु झनै गम्भिर र शङ्कटोन्मुख छ्न । नेपाल मा , तपाईं का लागि कोहिपनि छैन - सबैले आफ्नो ख्याल गर्नुहोला ।
artificial.... the country who helped to increase carbon...
2026-09-01 08:39:52
0
😘Dev---😘 :
परराष्ट्र निति बुझ्न याे सरकारले सकेकाे छैन ।
2026-09-01 00:44:44
42
Miss. Ricky :
अनि सबैभन्दा धेरै गालि हर्क सामपाङ्ग लाइ गर्छ।
2026-09-01 01:45:36
26
Nabaraj Karki :
यो सत प्रतिसत प्राकृतिक हो।
सेटेलाइट तस्बिर ले प्रष्ट पार्छ। तपाईको सोचाइ पुर्ण गलत हो।
भारत र चाइना को युद्ध हुदा के गर्यो चाइना ले??
कुनै पनि देश ले अर्को देशको जनता मार्न पाउदैन बुझ्नुस।
2026-09-01 01:09:06
10
Samba 2🙏🙏 :
अमेरिकी mbc माइक ज्याक र प्रधानमन्त्री को मुस्ताङ भेट ले चिन चिरियो।।
2026-09-01 05:26:09
45
lilaramgurung93 :
200% Agreed.
2026-09-01 06:58:00
1
Nadira chhantyal :
अनि आफ्नै देश चीनमा पनि बिचल्लीत त भाको समाचार सुनेको देखेको हो | के यो हुन सक्छ ?🤔
2026-09-01 06:13:26
9
libunaren7 :
भेडा खराने एस्तो कुरो बुझ चाहदैन
2026-09-01 05:04:37
18
Nabin Rana Magar 42 :
right broo
2026-09-01 08:43:56
0
Raj mgr :
china le chahiyo vne Nepal ma gham KO gham Pani KO Pani banai din sakx tai vyar chaina sang daya Baya garne hoin mug Chor Sarkar raw mug bekuf Jhole haru
2026-09-01 04:34:10
6
chin bahadur gurung :
RIGHT BOSS ✅️
2026-09-01 07:15:02
1
chamling Diwas💪 :
कता कता मलाई पनि यस्तै यस्तै लाग्छ।
2026-09-01 06:59:36
9
rameshthapa033 :
Good matter
2026-09-01 04:42:33
0
mahesh kc :
yes yes yes yes
2026-09-01 06:01:30
1
Rbjeevan :
100%सहि
2026-09-01 05:29:51
6
अधिकारी (क्षेत्री)🌿☘️🪴🌲🐎❤️ :
यो सरकारले छिमेकि चिनलाइ मात्र होइन सबै नेपाली जनता र यो नेपाल भुमिलाइ गद्दार र चिडाउने काम गर्दै छ ! यि गद्दार र यो व्यबस्थालाइ नै जरै देखि उखेलेर फाल्नु पर्छ❤️🌹👍
2026-09-01 03:51:13
6
rajiv :
सत्य हो तर जनता ल़े बुज्दैन
2026-09-01 06:52:17
5
Mira khadka :
सरकारले छिमेकीलाई चिडाउन हुन्न र परराष्ट्रनितीलाई बलियो बनायर हिड्नुपर्छ कमजोरी भयको छ
2026-09-01 04:53:53
8
PREM KUMAR :
यस्तो गम्भीर विषय मा बोल्दा तथ्य र प्रमाण को आधारमा बोल्नु उचित होला। तपाईंको बुझाइ ले जे कुरा तर्फ इंकित गर्दै छ त्यो केटा केटी हरुले बोल्ने भाषा होइन। सारा नेपाली हरु र नेपाल आमा रोई रहेको बेला मा जथाभावी शंका को भर मा बोल्दा तपाईं लाई अप्ठ्यारो पर्न सक्छ। बाँकी आफैं बुझ्नुस्
2026-09-01 02:44:54
9
RATNA SUNAR🇳🇵🇰🇷 :
kasto mero man kai kura bolnu vayo sir
2026-09-01 01:11:43
16
बिर गोrखालि केTo :
yo kura ma sahamat xu sir
2026-09-01 03:56:24
5
Dr joshi :
सहमत छु सर यो कुरामा
2026-08-31 21:45:20
12
it's,me_चेम्जोङ्🇳🇵🦅 :
i think artificially nai hunna sakxa
2026-09-01 00:15:59
8
Aadeshgiri300✅ :
जनतालाई यी गम्भिर समस्मायिक बिसयहरु बुझ्न केही समय लाग्छ दाइ तर ढिला भैसक्ने छ ।
2026-08-31 19:41:33
5
हर हर महादेव 🇳🇵🇳🇵 :
राजनिती करण ले गराको हो
2026-09-01 06:05:22
4
To see more videos from user @nepalibabu8911, please go to the Tikwm
homepage.