@azizul_newser26: 🌊 प्रकृति बौलायो भने केही पनि लाग्दैन…! 😢 आज हराभरा बस्ती, भोलि त्यही ठाउँमा बाढीको भेल र माटोको मरुभूमि बन्न सक्छ। त्यसैले खोलाको बीच, नदीको किनार र जोखिमयुक्त ठाउँमा घर–बस्ती नबसालेकै राम्रो। 🙏 विकाससँगै प्रकृतिको शक्ति र जोखिमलाई पनि बुझौँ। सचेत रहौँ, सुरक्षित रहौँ। ❤️🇳🇵 #सचेतनाअपनाऔँ #प्रकृतिकोसम्मान # #Rasuwa #FloodVictims #