@fucchey121: हरेक चिजमा पहिलो थियौ भाइ, तर आज हराएको सूचीमा अन्तिममापनि तिम्रो नाम भेटिएन ओमप्रकाश बोहरा, दाइ हरेक कुरामा पहिलो थियो मेरो भाइ। दोस्रो हुन कहिल्यै जानेनौ। पढाइदेखि इन्जिनियर हुँदासम्म तिमी सधैं अगाडि नै रह्यौ। तर आज… उद्धार भएको सूची हेर्दा हेर्दा पनि तिम्रो नाम भेटिएन। सूची हेर्दाहेर्दै मेरा आँखा दुखिसके, तर मनले अझै पनि तिमी सकुशल भेटिने आशा छोड्न सकेको छैन। तिमी जन्मिँदा “मेरो भाइ जन्मियो” भनेर जति खुसी भएर उफ्रिएको थिएँ, आज तिमी हराउँदा त्यही दाइ उठ्नै नसक्ने भएको छ। हामीले पुज्ने भगवान् पनि सायद सुतेछन् भाइ… नत्र यति ठूलो परीक्षा किन? मेरो प्राणभन्दा प्यारो भाइ चार दिनदेखि बेपत्ता छ। अहिलेसम्म न सासको खबर आएको छ, न लासको। घरपरिवार, आफन्त सबै तिमी सकुशल भएको एउटा खबर सुन्न आतुर छौँ। अझै पनि मनले भन्छ— “मेरो भाइ कतै जीवितै छ, एकदिन ढोका खोलेर फर्केर आउँछ।” 🥺 तर अर्कोतिर देशमा भइरहेको अवस्थाले झन् मुटु चसक्क बनाउँछ। आफ्ना मान्छेको श*वसम्म उचित सम्मानका साथ पाउन नसक्ने अवस्था नआओस्। परिवारले आफ्नो प्रियजनको अन्तिम दर्शन गर्न पाओस्, अन्तिम संस्कार सम्मानपूर्वक गर्न पाओस्—यति अधिकार त सबैलाई हुनुपर्छ। सरकारसँग आस हराउँदै गएको छ, तर भाइप्रतिको आशा अझै मरेको छैन। फोटोमा देखिनुभएको मेरो भाइको सास होस् वा ला*स, जसले कुनै जानकारी दिन वा फेला पार्न सहयोग गर्नुहुन्छ, उहाँलाई हामी परिवारको तर्फबाट उचित सम्मानसहित नगद पुरस्कार प्रदान गर्नेछौँ। 🙏 भाइ, जहाँ छौ, सकुशल छौ भन्ने खबर मात्र देऊ। तिम्रो दाइ, आमा, परिवार सबै तिमीलाई कुरिरहेका छन्। फर्केर आऊ भाइ… तिमीबिना यो घर घरजस्तो लागेको छैन। 💔 #floodvictim #smartnepal
fucchey
Region: IN
Tuesday 01 September 2026 02:29:06 GMT
Music
Download
Comments
#@❤️💙💗 tara chhetri kuwar :
hey vagun sakusal vatey ni huntyo ni🙏🙏😭😭
2026-09-01 18:31:01
0
Bhawana y :
हे भगवान यो भाइ सकुशल उद्धार होस भगवान
2026-09-01 05:05:14
55
🤦♀️🤦♀️🤦♀️ :
he vagwan xito bnda xito smprkma lyadinusn 😭😭😭😭
2026-09-02 00:20:40
0
Niruthapagc :
He vagwan 🙏😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-09-02 04:29:40
0
rhythmtmg :
he bhagawan kasto pida diyau [Crying][Crying][Crying][Crying][Crying]
2026-09-01 05:27:59
1
huma :
A Bhgowan k vo maro dasha ma🥰🥰
2026-09-01 11:13:07
1
Laxmi Chand :
sakusal melos bhai
2026-09-01 08:02:39
0
fucchey :
मेरो भाइलाई सरकार छिटो भन्दा छिटो खोजिदिनु होला।😥😥😥
2026-09-01 05:04:38
21
hero spokotar :
🥰
2026-09-02 14:30:58
0
प्यारि मगर :
हे भगवान छिटोभन्दा छिटो भेट गराई देउ
2026-09-02 14:11:02
0
Bini :
xito vetinuhola dai
2026-09-02 13:31:13
0
🇸 🇦 🇳 🇮{तामाङनी} :
vichar 😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-02 13:40:16
0
Seeta@123& :
😭😭😭😭😭😭😭
2026-09-02 12:12:36
0
Bishnu Maya :
हे भगवान उहा भाई सकुसल भेटिएको भिडियो मा देख्न पाउँ भगवान🙏🙏🙏🙏😭😭😭😭
2026-09-02 09:08:43
1
सायुना बराइलि :
2026-09-02 13:03:17
0
@ Arun Bharati 9988 :
हे भगवान रक्षा गरि दिउ 🙏🥺🥺🥺😭
2026-09-01 08:07:04
8
❤️리븐 네팔 히어로❤️ :
हे भगवान यो मन छुने भनाइले मेरो मन रोयो😭😭
2026-09-01 04:32:17
1
star🎀 :
2026-09-02 10:57:37
0
Bimala bhujal36 :
🥰🥰हे भगवान रक्षा गरि दिनुस 😭😭😭😭😭
2026-09-02 12:09:19
0
11:11 :
Hey vagawan 😭😭
2026-09-02 11:02:40
0
namita❤️❤️ :
😭
2026-09-01 06:07:18
0
To see more videos from user @fucchey121, please go to the Tikwm
homepage.