जे भएनी पैसा चै बालेनले खादैनन् भन्ने जन्तालाई विश्वास छ
2026-09-01 04:50:53
145
Rajesh Basel :
Hajur account send garnu ta
2026-09-02 04:07:06
0
bikash pun :
Lutna chorna payena kayre 😅
2026-09-02 02:02:54
0
रामहरि अाचार्य2025 :
का राख्नि त भाइ,भन्देउन ,
2026-09-01 02:47:15
56
H^$T^- B^H^du® 🇳🇵💞🇦🇪 :
Yespali ghicna paiena vani paxi😁🤣
2026-09-02 01:43:34
0
Kailash shah :
Hoen timro account ma jamma garnu parne hola?
2026-09-01 21:53:37
1
आजको सत्य☝️🇳🇵 :
पैसा कमाउने धन्दा सुरु भयो सहकारी ठगहरुको
2026-09-01 04:21:16
16
Rajan Katwal :
तिम्रो नाम मा जम्मा गर्ने हो भने को
2026-09-01 02:54:43
62
Indira Poudel :
कता लगेर राख्ने सिकाइदिनु होला
2026-09-01 05:36:01
9
bipin बिष्ट chhetri :
एमाले कांग्रेस को पार्टी कार्यालयमा जम्मा गरेत काठमाण्डौ मा घर बनाउने थिए होला
2026-09-01 03:59:51
22
PURKOTI PREM :
jay balen
2026-09-01 15:55:02
0
Chand @ Rajesh🇳🇵 :
७२ सालको भुकम्प बेला जस्ता पाता त्रीपाल घर घरमा लिएका थियौ भन्ने कुरा जनताहरुले बिर्सिएका छैनन है ?
2026-09-01 07:56:31
8
Bhairab Raj Dahal :
एमालेको खातामा आइदिएकोभात चारद्वार प्रणाली हुन्थियोहोला होइनत? 72को भुकम्पमा पाल र टेन्ट बोकेर घरलैजाने साम्सद को थिए होला? नेपालिजनता बेबकुप छैनौ तेसैले एमाले त्यागेकोहो मैखाउ मैलाउ भएर
2026-09-01 03:15:58
26
tik tok nepal. :
कहाँ राख्नु त भाइ तिम्रो घरमा ?
2026-09-01 06:39:54
14
रमेश गैह्रे :
भनेसी,,,,इनि पनि आत्तिएछ्न
2026-09-01 05:27:15
10
पुर्बेलि ठिटो 🇳🇵🇲🇾 :
जे भएनी पैसा चै बालेनले खादैनन् भन्ने जन्तालाई विश्वास छ💗💗
2026-09-01 13:21:46
6
narayandhakal033 :
Yo feri Ko ho ?????
2026-09-01 03:33:05
13
Reporting view :
राष्ट्रको एउटा जिम्मेवार संस्थाभन्दा अरु कसलाई विश्वास गर्नुपर्ने ???? 😡😡😡
2026-09-01 16:44:45
2
Surya Shrestha :
किन तपाइको मा जम्मा गर्नु पर्ने हो र सरकार लाइ नि बिश्वास नगर्ने हो भने कस्लाइ गर्ने हो