@nepolitics0: Despite possessing limited personal means, he chose to step forward and contribute meaningfully to the relief efforts aiding disaster-hit families. At a time when affected communities face urgent hardships, such grassroots acts of kindness highlight that everyone can make a difference in their own way. From major financial contributions to humble personal efforts, this collective outpouring of support continues to bring vital hope to those navigating difficult times.
that is the beauty of nepal,
even he isn't rich by money,he try his best for the people of his country..
big salute to all people who are trying their best to support the country in this difficulty
2026-09-01 05:05:34
3
user8218519275715 :
It’s always the one who has the least, isn’t it? 🥺🥺
2026-09-01 11:33:34
5
𝙍𝙖𝙟 𝘽𝙖𝙣𝙞𝙮𝙖 :
चार जात, छत्तीस वर्णको मेरो देश—विविधतामा एकता भएको देश 🇳🇵🙏❣️
2026-09-01 04:34:11
123
Anuplgurung :
pure intentions.... no publicity,no show off.
just a pure golden heart to help. ❤️❤️❤️
2026-09-01 10:34:50
50
ΣMPƬIПΣƧƧ :
देश भनेको घर हो दाजु भाइ मा कहिल काहीँ हिन्दु मुस्लिम पहाडे मदिसे मा झगडा हुन्छ तर बिपत अाई पर्दा न मदिसे न पहाडे न हिन्दु न मुस्लिम हामी सधै साथ उभिन्छौ घर भित्र कहिल काहीँ मन मुटाव हुनु स्वाभाविक हो तर अफ्ठेरो मा सधै हामी साथ हुन्छौ यहि हो मेरो देश नेपाल❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-01 05:45:28
21
Dipak jha🇳🇵🇳🇵 :
देशलाई दुःख पर्दा मधेसी सधैं देशको साथमा खडा हुन्छ। देशका लागि रगत, पसिना र त्याग दिन कहिल्यै पछि हट्दैन। तर दुःखको कुरा, आफ्नै देशमा अपमानित सधैं मधेसी नै किन हुन्छ?
आज मधेसीहरूले पहाडी समुदायबाट तारिफ पाइरहेका छन्। “हिमाल, पहाड र तराई छैन पराई, हामी सबै दाजुभाइ हौँ” भन्दै सम्मानका शब्दहरू बोलिरहेका छन्। तर यही सम्मानको बोली सेलाउन नपाउँदै भोलिपल्ट फेरि मधेसीहरूको नागरिकतामाथि सवाल उठ्छ। “ओइ धोती, बिहारी, इन्डियन, काले” जस्ता अपमानजनक शब्दहरूले मधेसीलाई होच्याइन्छ।
मेरो कुरा धेरैलाई तीतो लाग्न सक्छ, धेरैलाई दुःख पनि लाग्न सक्छ। तर प्रश्न एउटै हो—यदि हामी सबै नेपाली हौँ भने नागरिकता, भाषा, पहिरन, रंग र भूगोलका आधारमा अपमान किन?
देश सबैको हो। सम्मान पनि सबैको बराबर हुनुपर्छ। मधेसलाई माया गर्नु देशविरोधी हुनु होइन, र मधेसीको सम्मान माग्नु अपराध होइन।
जय नेपाल 🇳🇵
जय मधेश ❤️
2026-09-01 06:06:07
17
🇳🇵Ali Akhtar Miya🇳🇵 :
herera man vukka veyo 🥹
2026-09-01 14:07:26
1
Suruchee Bhandari :
Pure intentions 🥺❤️golden heart ❤️
2026-09-01 12:30:30
2
angemo :
where are those actors and actress???
2026-09-01 05:05:29
2
Er.Rabi Raj Karn :
filled with tears
2026-09-01 06:09:41
1
radhey Radhey 🇳🇵😎 :
सीमित साधन भए पनि बाढीपीडितलाई सहयोग गर्ने उनको यो कार्य साँचो मानवताको उदाहरण हो। 🙏🥰