@relaxlamz: “तिमीलाई केवल खेलाडी भनेर माया गरेका थिएनौँ, Leo… 🥹❤️ तिमी हाम्रो बाल्यकालको सपना थियौ, हाम्रो खुसी थियौ, हाम्रो गर्व थियौ। आज तिम्रो अध्याय सकिँदै गर्दा मनले एउटै कुरा भन्छ— Thank you for everything, my GOAT. 🐐🇦🇷 You will forever have a piece of my heart. ❤️♾️”#Messi 🐐 #LionelMessi 🇦🇷 #MessiFans #Argentina 🇦🇷 #GOAT