जो जसले ब्यक्ति संघ सङ्गठन ले राहत बितरण गर्नु छ भने प्रभाबित ब्यक्ति वा घर लाई आफैं गएर दिनु होला किन भने यहाँ भ्रष्ट,ठग,लुटेरा, डाँका र हत्यारा हरुले मुख मिठ्याउँदै ढुकेर बसेका रहेछन् बिगत मा पनि त्यसरी नै झ्वाम बनाएकै हो धेरै कुहाएरै फ्यालेको पनि हो।।।दान गर्छु। धर्म गर्छु।सहयोग गर्छु भन्ने हरुले आफ्नै हात बाट गरेको राम्रो हो कसैको विश्वास नगर्नु नै उत्तम उपाय हो।।।जय होस्
2026-09-02 05:03:25
1
Thapa :
2026-09-01 21:26:50
1
To see more videos from user @raidinesh9169, please go to the Tikwm
homepage.