@voiceofnepal.von: मन जित्यो कइंगलै ! अफ्रिकाको गरिब देश कङ्गोले पनि नेपाललाई १३ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ ! सानो मनले होइन, ठूलो मनले संसार जितिन्छ ! अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (DRC) ले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरो प्रभावितहरूका लागि १३ लाख अमेरिकी डलर (करिब साढे १७ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ। संकटको यस घडीमा कङ्गो सरकार तथा नागरिकले देखाएको यो ठूलो मानवीय सदासयता र ऐक्यबद्धताप्रति नेपाली नागरिक