@kantipurtvhd: रसुवाकाे टिमुरेतर्फ बेपत्ताकाे खाेजीमा हेलिकाेप्टर अल्टिच्युड एयरका क्याप्टेन आनन्द थापा र क्याप्टेन विवेक खड्का मंगलबार दिउँसो बेपत्ता नेपाली नागरिकहरूको खोज तथा उद्धारका लागि तिमुरेतर्फ उडेका थिए। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अझै सम्पर्कविहीन रहेका नेपाली नागरिकहरूको खोजीका लागि काठमाडौंबाट उक्त अभियान सुरु गरिएको थियो। #nepalflood #flood