केटा-केटी आए गुलेली खेलाए, मट्याङग्राको सत्यानास, भनेको यही हो😭😭😭…!
2026-09-01 14:56:32
141
Suraj lama :
सात दिन अघि नै हर्क लाई जिम्मा दिएको भए बेल्चा चलाएर भए पनि लास निकालिसक्थे होला ।
2026-09-01 15:10:03
106
ShYaM ShErPa :
सबै रास्वापा को समर्थन हरुले गाली गर्छ हो सर बोल्नु हुन्न
2026-09-01 12:53:56
69
dubins bayambu magar :
harka bina nepal bandaena la
2026-09-01 14:44:37
62
निर्मला मादेन लिम्बु राई :
😳😳😳😳 अचम्मको सरकार 😡
2026-09-01 14:10:17
61
Yam Bahadur Kc :
जवसम्म बालेन कुर्चिमा रहन्छ तवसम्म कुनै समस्या समधान गर्न सक्दैन
2026-09-01 14:45:44
46
Pomu Tirtha :
लाछार सरकार
2026-09-01 13:31:06
34
indra stha :
अब खराने अरु ले तपाईं लाई गालि अाउछ सर
2026-09-01 14:49:43
16
DIBASH🌹 69🇳🇵🇦🇪 :
जस्ले जेसुकै भन मेरो बालेन सरकार ले देश बनाउने कुरा मा बिश्वास छ मलाई
2026-09-01 15:45:49
10
🇳🇵Koicha💖Pargacha🏹 :
यो हैन होला बालेन साह ले तेस्तो भनेको छैन होला 🤔🤔
2026-09-01 15:05:44
10
Magan Mahato :
You are right sir.
2026-09-01 13:01:46
8
AHA :
सरकारलाई हात उठाउने छुट छैन। उद्धार–राहतमा सक्रिय हुनु र जिम्मेवारी पूरा गर्नु सरकारको कर्तव्य हो। बहाना होइन, काम चाहिन्छ।
2026-09-01 15:09:57
8
𝗸𝗿𝗶𝘀𝗵𝗻𝗮_stha💫 :
उनिहरुकाे उद्वेशय भनेको QR मा रकम कलेक्सन,र जिन्सी सामागी कलेक्सन गर्न अब साईवर स्यालकाे लागि समेत पुग्ने रकम र जिन्सी बाडन पुग्याे अनि हामी ले सक्दैनौं आफैगर्नु भनेर जिम्मेवारी बाट पन्छियाे ।
जिम्मेवारी बाट पन्छिन्छ तर कर्चि छाेडदैन भाई ।
2026-09-01 14:05:12
7
Amos limbu :
एक सर्को दुनियाअर्को
2026-09-01 15:41:22
7
sanushahi5437 :
सही कुरा
2026-09-01 14:01:49
5
Damodar Dhakal :
ख्याल ख्यालमा धेरैको ज्यान गयो !
2026-09-01 15:57:15
4
Suman Khadka :
जनताले यही चाहेको थियो यही भइरहेको छ केही छैन...
2026-09-01 15:11:19
5
Kkarki :
Totally failed
2026-09-01 15:09:35
5
Raju Lama :
बाच्नी हरु नि सरकार को लापरबाही ले मर्नी भो
2026-09-01 15:21:18
4
Roma Magar💗 :
गर्छ गर्छ याे बालेनले भारतकाे जग्गा नेपाल ले मीचेकाेछ भन्छ कुन्दिन नेपाल भारतलाईदिउभन्छ
2026-09-01 16:03:47
4
Laxman :
यस्तो सरकारले राजिनामा दिए हुन्छ विज्ञ टोली बिदेसीले गर्ने होनी सूरू देखी बिदेशी प्राबिधिकको सहयोग लिनै पर्थ्यो
2026-09-01 16:51:47
4
grgsantoshi :
Ekdam Satye kura garnu vayo
2026-09-01 13:43:45
3
Ratnabir :
💯💯💯💯💯🙏💯💯💯 सही भन्नु भो हजुरले
2026-09-01 13:53:03
3
jeevanmagar872🇳🇵🇷🇴 :
sahi vannuvo hajurle👍👍👍👍⚘️⚘️
2026-09-01 13:56:52
3
To see more videos from user @yan9991, please go to the Tikwm
homepage.