हर्कले सबैभन्दा पहिला आफ्ना नेता कार्यकर्ता फिल्डमा पठाएको हो फेरि थप इलाम धरान भोजपुर मकवानपुर काठमाडौ बाट जादा प्रहरी लगाएर सुरक्षाको कारण भन्दै कसैलाई जान नदिने काङ्ग्रेसका नेबि संघ एमालेका युवा संघ वाइसीएल सबैलाई रोक्ने अहिले चौतर्फी सरकारको आलोचना हुनथालेपछी हर्कको बिरोध गर्दैछन् लाज पनि लजाउछ😊हर्क न सरकारको अभिकर्ता हो न उसको हातमा राज्यको संम्यत्र शक्ति छ?सिङ्गो राज्यनै हर्क सङ्ग डराएको होकि? सहयोगको याचना गरेको हो?रोक्नुहोस जब राज्यले सर्वदल लाई भुमिका निभाउन खुला गर्छ त्यसदिन देखि हर्कको टिम त्यस ठाउमा ढुङ्गा बोकिरहेको हुन्छ!अहिले न श्रमदाता लाई जानू दिएको छ न युवा संघ न वाइसीएल कसैलाई फिल्डमा जान दिएको छैन गएपनी बालेन र सुदन को आफ्नै सस्था हामी नेपाली भन्ने टिमलाई मात्र सहज बनाएको छ यतिको छर्लङ्ग कुरालाई सबैले बुझ्नुपर्ने हो धन्यवाद !
2026-09-01 13:33:36
1
🌺🌺thulung💖💖man💖💖maya🌺🌺 :
पैसा जति सरकार को गोजिमा कसरि पिडित हरुको मा पुगोस जय माटो
2026-09-01 14:02:40
2
SAITAAN👹👹 :
30% बाड्ने हो पिडित लाई त्यो पनि कहिले हो 70% ठग हरु ले गोजि भराउ गर्ने हो
2026-09-01 14:45:36
0
@kamala pandey25 :
🥰🥰🥰🥰🥰🥰
2026-09-01 12:59:16
0
kewal@samyog :
👍👍👍
2026-09-01 18:48:19
0
To see more videos from user @thulung093, please go to the Tikwm
homepage.