@sumn776: राष्ट्रिय संकटको घडीमा मनकारी सहयोग वेल्लिज क्यासिनो संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६१,00,000 ( एकसट्ठी लाख ) बाढीपीडितका लागि सहयोग गर्नुभएकोमा हार्दिक सम्मान तथा धन्यवाद। 🙏 सक्नेले आर्थिक सहयोग गरौँ, नसक्नेले सदभाव सकारात्मक ऊर्जा र साथ दिऔँ। एकजुट भएर नेपाललाई फेरि उठाऔँ। 🇳🇵