यो माओबादिको चलखेल हो बालेन सरकार सत्य तत्य छानबिन हुनु पर्यो
2026-09-01 13:43:21
567
ए जिन्दगी🇳🇵_✍️❤️🩹🫶🕊️🌺 :
आज ग्रीन आर्मी आयो भोलि रेड आर्मी आउला यो देशमा सिर्फ एउटा आर्मी हुनुपर्छ त्यो हो नेपाल आर्मी 🫡🇳🇵
2026-09-01 14:10:36
442
Khadga Khadga941 :
यो माउबादि को चाल खेल हो लुटपाट गरन गएको हुनुपर्छ यो सरकारले बिचार पुराउनु होला ।
2026-09-01 13:24:48
212
janu kc💔🎀 :
पहिले सबै मिलेर उदार गर्नुस 🙏पछि छान बिन गर्नु😥
2026-09-01 14:47:01
21
Anurag❣️ :
Green Army (नेपाल) एक युवा-नेतृत्वमा सञ्चालित राष्ट्रिय संस्था हो, जसले विद्यालय र समुदायस्तरमा पर्यावरण संरक्षण, अनुशासन र सामाजिक सेवाको क्षेत्रमा काम गर्छ।मुख्य विशेषताहरू र कार्यहरूपर्यावरण संरक्षण: वृक्षारोपण, सरसफाइ अभियान र वातावरणसम्बन्धी जनचेतना कार्यक्रम।युवा सशक्तीकरण: विद्यार्थी तथा युवाहरूमा नेतृत्व विकास, अनुशासन, ड्रिल र आत्मरक्षा (self-defense) को तालिम।सामाजिक सेवा: आपतकालीन उद्धार, स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन, र सामुदायिक सहयोग।कार्यक्षेत्र: यो संस्था नेपालका धेरै जिल्लाहरूमा सक्रिय छ र यसले विद्यालयहरूसँग मिलेर काम गर्ने गर्छ।2070 मा दर्ता भएको हो नेपालमा
2026-09-01 14:29:36
32
WROTION⚡️🧬TMGOLAY :
Ahile samma dekheko thiyen green army aajai sunne koko hununnx
2026-09-01 13:51:30
10
Rohit Pandey🥰 :
को हो यिनीहरु छिटै छानबिन होस्
2026-09-01 14:19:17
128
Nitesh Chhetri :
yo green army lai kunai training idea kai chaina jasto cha kta haru pani vakkhar ko kalila chan aru lai bachaunay chakkar ma afnai life dharap ma rakhda sarkar lai jhan tanab badnay ho ki?? manchay bachauna na sabilay sakdo bachauna parcha but afu nai samasaya bannay jasto chai garna hunna
2026-09-01 16:54:23
0
སཱཏ་གཽ་ཝཱ། :
2015 A.D
dekhi nai active xa Green Army Ta hoina ra?
2026-09-01 15:06:25
0
Amrita A@l£🕉️🍀🌏🙏🏻 :
Kaha basxa yo green army 😳
2026-09-01 14:57:38
0
Furgeli Sherpa :
aba red army blue army yello army sabai aune bayo
2026-09-01 13:54:44
1
🇳🇵 Kamal ♥️ Thapa 🇳🇵🌹 :
ग्रिन आर्मी भन्ने चाहिँ कहाँबाट चलेको र अहिलेसम्म यसले कहाँबाट सेवासुविधा लिरहेछ त्यो छिटोभन्दा छिटो छानबिन हुनुपर्यो सरकार
2026-09-01 14:30:59
13
Damodar... :
ग्रिन आर्मि बारे जनतालाइ पनि जानकारि गराउन पर्छ।
2026-09-01 13:43:35
13
kilo sera👏 :
यो ग्रिन आर्मी भनेको के हो को कहावाट र कसरी भनायो यो नया सैन्य जथ्था यसको मेन कमाण्डर को हो कसले चलाएको यसको बारेमा जानकारी हुनु पर्छ यो सुन्दै नसुनेको सेना
2026-09-01 13:31:10
60
gb lahya :
kun deshko ho green army 😳😳
2026-09-01 14:14:58
1
Bhimsen Timalsina :
फेरि कसले परिचालन गर्यो अर्को आर्मी?
2026-09-01 13:45:33
8
LIM :
KAHA BATA AYO GREEN ARMY ...
2026-09-01 15:14:12
1
꧁[❤️अजित मगर❤️]꧂ :
हैन यो ग्रीन आर्मी कता थियो कहिलेइ सुनेको थियन त पहिला
2026-09-01 13:59:21
166
gopalshrestha6675 :
काहा बाट आयो र कुन देशको हो हो तुरूनत जानकारी होस सरकार
2026-09-01 13:53:07
7
Adhikari Milan :
रीन आर्मी होस् कि, ओरेन्ज आर्मी होस्, रेड आर्मी होस् कि, ब्ल्याक आर्मी होस्, नेपाली त नेपाली नै हुन् नि। नेपालीलाई दुःख पर्दा सहयोग गर्न आउनुमा केको वितण्डा मच्चाउनु र? उनीहरूको आफ्नै संस्था होला, संस्थाको नाम राख्यो, पोसाक लगायो र आयो; हतियार त बोकेर आएका छैनन् होला नि पक्कै पनि!
2026-09-01 14:16:59
28
prem chapai😍 :
को हो छानबिन होस
2026-09-01 13:43:05
17
sushant😭😰💔 :
राम्रो काम गर्नलाई कस्को अनुमति चाहियो र अचम्म
बरु ग्रीन आर्मी भनेको के हो र कसले चलाएको छ भनेर अनुसन्धान गर्नु न हो 🙏🙏🙏🙏
2026-09-01 14:08:25
19
eyes 👁️ :
ग्रिन आर्मी भनेको बाताबरण तथा संरक्षण एउटा संस्था हो
2026-09-01 14:52:18
58
C B Krishna :
अहिलेसम्म नदेखिएको कुन ग्रिन आर्मी हो फेरी
2026-09-01 13:24:37
9
To see more videos from user @lxgurung12, please go to the Tikwm
homepage.