To all my sister and brothers don't join green army
2026-09-02 01:04:35
0
krishna.chaudhary997 :
Hamilai green seerin chahiyena nepal army zindabaad
2026-09-02 13:25:18
0
A 💝 :
यो विद्यार्थीहरू बाट पैसा लिएर तालिम गराउँछ ग्रीन आर्मी संस्था ले
2026-09-02 14:08:35
1
bikram_budha134 :
TOB ho name matra change ho
2026-09-01 16:13:38
14
U.D.K 🫰 :
name Army nai raknu parxa ro cleaning team Lai pani
2026-09-01 15:49:44
0
ghale king🤘👨✈️ :
झुट बोल्दैछ है इनिहरु
2026-09-01 22:13:36
13
reshamchand538 :
सेना काे कपडा लगाउनु कानुन अनुसार छ कि छैना
2026-09-01 14:39:58
35
Kumar lama :
hello Bhai army euta Matra hunxa
2026-09-01 16:04:44
2
Susant Shahi :
यो गृन आर्मिको फन्ट कहा बाट आउछ। यो सानोतिनो शक्तिबाट चलेको छैन।
2026-09-01 15:57:47
18
Mr. DIPAK 🕉️🇳🇵 :
तर यो अहिलेसम्म देखिएको थिएन नेपालमा
तर साँच्ची भनेको मैले चाहिँ फर्स्ट टाइम देखेको यो ग्रीन आर्मी भनेको नेपालमा
2026-09-02 01:30:40
8
Mekh Raj Karki128🌹🌺🌺🌻 :
यो सब झुट हो ७०/७२ साल मा सुरु भको भन्ने भनाई सरासर भ्रामक हो यो घण्टे सरकार को कार्यकर्ता भर्ति केन्द्र हो
2026-09-02 05:18:51
4
Ramesh Bahadur :
घन्टे को पाटि सत्तामा आयपछि गृन सेनाको उत्पति भो
2026-09-02 06:22:05
1
Bhuwan Chand :
ठुलाे मिडिया हौँ भन्ने हरुलाइ नै थाहा रहेन छ देशभित्रका आन्तरिक पोजेटिभ कुराहरू। कहाँ कसलाई फसाउने कहाँ दुष्प्रचार फैलाउने भन्ने मात्रै ध्यान हुन्छ यिनीहरूको ।
2026-09-02 00:54:12
8
M81@Bantawa :
अब यो कुनैबेला पक्कै मिस युज हुनेछ हेर्दै जानु होला
2026-09-01 15:51:13
13
wine🍷oil⛽️mailo🖕 :
कहाँ गयर ग्रिन बनायको छ त अहिले सम्म।
2026-09-01 15:46:43
8
MENTAAM TUP🥀🍇🍒. :
तेसो भय नेपालि सेनाको काम रहेनछ त नेपाली सेना खारेज गरौं ग्रिन आर्मी नै बनाउ।
2026-09-02 11:47:55
0
bishalshrestha800 :
यो सब झुत हो आज सम्म हामिलाइ थाहा छैन सरकार नै दलाल को छ अब देश नै नरहने स्थितिमा पुगि सकेछ
2026-09-02 06:37:18
0
🕉 🦍 :
igno ngo green army historical pattern same abba india Russia china le kholnu army nepal ma
2026-09-02 16:04:37
0
A 💝 :
यसलाई तुरुन्त बन्द गराउन पर्छ
2026-09-02 14:08:54
1
Dipsan Rai मन परे फलो गर ल :
को को लाई थाहा थियो ग्रिन आर्मि पनि छ हाम्रो देशमा भनेर?
2026-09-01 22:50:14
0
🇵🇰RUBI❤️ROOBEN🇳🇵NIKHIL :
सही हो
2026-09-02 12:54:42
0
Bindu Basnet :
झुट बोलेको होइन। उहाँहरुले हाम्रो baccha हरुलाई स्कूलमा ट्रेनिङ दिनुहुन्छ। प्रायः जस्तो Kathmandu नागार्जुनमा पर्ने स्कूलहरुले आफ्नो विद्यार्थीहरू लाई यो ट्रेनिङ सुरु गराइएको छ।
2026-09-02 02:03:50
4
Bhim Neupane :
सेनापति को नाम के रैछ
2026-09-02 01:06:13
4
Eakengaha156 :
कुनै पनि देशको आर्मी वा सेना एउटा मात्र हुन्छ । कार्य क्षेत्र को हिसाबले नामकरण वायु सेना,थलसेना र जल सेना हुन्छ तर कहिं नभाको जात्रा नेपाल मा हुन्छ । ग्रीन आर्मी ,भोली ब्लु आर्मी, रेड आर्मी यस्ता सबै जनाले खडा गर्दै जाने हो भने नेपाली सेनाको के महत्व रहन्छ? यसको आर्थिक स्रोत के हो? तसर्थ यस्ता खाले सबे सेनाहरे खारेज गर्नुपर्छ। यि सबै कामको लागि स्काउट छ NCC छ त।
2026-09-02 02:06:43
3
𝕄r 𝕋𝕖𝕜𝕣𝕒𝕛 𝕊𝕙𝕒𝕙i🇳🇵 :
आर्मी भन्ने शब्द यति सस्तो हुनुहुँदैन। नाम चाहिँ परिवर्तन गर्नुपर्यो।
2026-09-02 04:16:57
5
To see more videos from user @ratopati, please go to the Tikwm
homepage.