Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@quocdataof_37: Nghi thức thiếu niên Hùng Châu 2026 #dienchau #37nghean #thieunien
Đạt đi tìm 80kg
Open In TikTok:
Region: VN
Tuesday 01 September 2026 13:35:09 GMT
923
42
7
21
Music
Download
No Watermark .mp4 (
17.64MB
)
No Watermark(HD) .mp4 (
13.34MB
)
Watermark .mp4 (
18.44MB
)
Music .mp3
Comments
Phamducloc :
Chỗ ai người nấy đứng à anh
2026-09-02 03:38:52
1
Diệu Linhh :
hâm mô quá ạ
2026-09-01 18:11:17
1
nguyên :
mạnh ai nấy làm
2026-09-01 16:39:13
1
Nội thất bảo khôi company :
Cty nội thất hiện đại cửa lò chào em zai, 37ta flow nhau em ơi
2026-09-02 01:12:44
0
Ngô sỹ Anh :
🥰🥰🥰
2026-09-02 03:10:12
0
To see more videos from user @quocdataof_37, please go to the Tikwm homepage.
Other Videos
NOVOS ITENS DO PRÓXIMO VIRA CARTA DE OURO 🔥 #novidadesfreefire #freefirebrasil #ffnews #freefiregame #FreeFire
#foryoupage❤️❤️ #unfreezemyacount #onemillionaudition #viewsproblem😭 #onemillionaudition
@Panda 🐼 @Rafael Cabral @Cê Tá Doido Festival @Humberto e Ronaldo @Ícaro e Gilmar Nova tática do Ancelotti #mjmusiccy
Sudan Gurung विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ गृहमन्त्री सुदन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिनुभयो । विपद्ग्रस्त क्षेत्र, विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन रहेको उहाँले बताउनु भयो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातको समयमा समेत प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिले सुरुङको माथिल्लो भाग (हेड) बाट खनेर वा ड्रिल गरेर भित्र रहेकाहरूका लागि अक्सिजन र खाद्यान्न पु¥याउन सकिन्छ कि भन्ने वैकल्पिक योजनामा सरकारले काम गरिरहेको उहाँले बताउनु भयो । विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै गृहमन्त्रीले नेपाल सरकारले शुरुदेखि नै छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार हाल भारतीय र चिनियाँ टोलीहरूले नेपाली सेनासँगको समन्वयमा प्राविधिक सहयोग र उद्धार कार्य गरिरहेका छन् । बाढीपहिरोको पूर्वसूचना दिन र नागरिकको ज्यान जोगाउन खटिएकै अवस्थामा चार जना सुरक्षाकर्मी बेपत्ता भएको दुःखद् जानकारी पनि मन्त्रीले दिनुभयो । राति ९ः१५ बजेदेखि नै एसएमएस र माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिएको दाबी गर्दै उहाँले सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको रक्षा गरिरहेको बताउनु भयो । उद्धारका क्रममा देखिएका शवहरू निकाल्न दलदल र भौगोलिक विकटताका कारण ढिलाइ भएको भए पनि सुरक्षा निकायले निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘त्यहाँको जमिन दलदले माटोले भरिएको छ, जसका कारण उद्धारमा प्रयोग गरिएका एक्साभेटरहरू समेत डुब्ने अवस्था छ । हामीले उद्धारका लागि ढोका खुला राखेका छौँ, भारतीय र चिनियाँ टोलीहरू तेस्रो दिनदेखि नै कार्यक्षेत्रमा खटिएर सर्भे र रेस्क्यु प्लानमा सघाइरहनुभएको छ । अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाई क्षेत्र भएकाले दुर्घटना रोक्न र उद्धारलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागू गरिएको हो ।’ नेपालको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा हेलिकप्टरहरू उद्धारमा परिचालन गरिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । राहत वितरणमा भने सरकारले कुनै रोकतोक नगरेको उहाँले स्पष्ट पार्नुभयो । इच्छुक संघसंस्था वा व्यक्तिले सिधै पीडितसम्म पुगेर राहत वितरण गर्न सक्ने तर भौगोलिक रूपमा विकट ठाउँमा सरकारी संयन्त्रसँग समन्वय गर्दा प्रभावकारी हुने उहाँले सुझाव दिनुभयो । स्थानीय तहहरू निष्क्रिय रहेको भन्ने गुनासोको खण्डन गर्दै उहाँले धेरै ठाउँमा जनप्रतिनिधिहरू आफैँ पीडामा भए पनि सक्रियतापूर्वक काम गरिरहेको बताउनु भयो । राहत र उद्धारमा कतिपय ठाउँमा ढिलाइ भएको स्वीकार गर्नुभयो । सरकारको पहिलो प्राथमिकता घाइतेको उपचार र सम्भावित जीवितहरूको उद्धार नै रहेको भन्दै उहाँले सम्पूर्ण नागरिकलाई धैर्य रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो ।
About
Robot
API
Legal
Privacy Policy