mero aama aunu vayo
then unko roop ma mero wife tespaxi aunu vayo mero pyari twins daughter
2026-09-05 19:36:20
0
situ🪦 ❤️🩹🇳🇵🇰🇼 :
love you 😘 mumuy 🥺
2026-09-05 20:13:03
0
puku😘 :
aama jasto koi hunna 😓❤️🩹
2026-09-05 16:52:39
0
bimala :
aw🥹
2026-09-05 16:52:33
0
Kamala shrestha :
Mammy 🥹🥹
2026-09-05 19:10:24
0
(SaNee)🫀 :
थियो मेरो पनि कोही आमाले जस्तै निस्वार्थ माया गर्ने मान्छे तर अहिले यादमा मात्र सिमित भयो 😥
2026-09-05 14:36:15
0
Kamana Acharya :
आमा जस्तो महान😍😍😍 कोही हुनै सक्दैन।
2026-09-05 20:50:50
0
Arina Bhattarai :
अचेल देख्नेहरु भन्छन बचनले पनि नदुखने मन लिएर हिडेकि छ
अभाबमा पनि नझुकने जिबन लिएर हिडेकि छ...✍️
2026-09-05 19:41:56
0
May_12🍁... :
आमा मात्र हुन अनुहार हेरेर हाल थाहा पाउने अहिले सम्म 😭😭😭🥹🙏 धेरै मायाँ प्यारी आमा 🥹❤️
2026-09-05 15:45:40
1
Dk krish :
true 🤟🤟🤟🤟🤟🤟
2026-09-05 17:48:09
0
Bvhiacwkayna❤️ :
Balwinder ❤️
2026-09-05 18:41:59
0
🥀❤️ :
हेरन आमा आज म एक्लै भए
2026-09-05 17:52:46
0
Anita Gelal :
कृष्ण अष्टमी कृष्ण जन्मेको दिन झुट बोल्दिन म थिए नि त्यस्तो तर मेरो कहिले कदर भएन मलाई कसैले बुझ्न चाहेन। मलाई कसैले बुझेन दुःख पनि धेरै गरे ५० रुपैयाँलाई दोकानमा गएर रु.५०० दिएको थिए पनि भने किन आफूसँग ५० रुपैयाँ थियो सामान धेरै चाहिएको थियो। त्यही त अहिले म धेरै के के कुराहरु लेख्छु मुक्तकहरु के के कुराहरु सबै मेरो दिल भित्र गुम्सिएका आवाज अहिले म पेन मार्फत कापीमा कोरिरहेको छु। त्यही भएर अहिले म मेरो छोरीको लागि जे गर्न तयार भएर बसेको छु उसको लागि हिम्मत बनिएर बसेको छु। मैले लेखेको कुरामा पनि छोरीकै लागि लेखेको हुन्छु दुःख नपाओस् कसैले दुःख नपाउन आफ्नो खुट्टामा आफै उभिउन भन्ने खालको सोच राख्छु।💔😥
2026-09-05 09:08:34
1
♡▪︎•ꕶυ𝓂༏𝘯ǻ•▪︎♡ :
🫂💋♥️🕊️💐😭😔
2026-09-05 19:24:05
0
Sandip Shrestha :
aama hunu hunxa ta sathi ani kina kohi chaiyo tmi lai
2026-09-05 18:17:54
0
GITA TANDAN GIRI❣️ :
😭😭😭🙏🏻मेरी प्यारी आमा 😭😭😭
2026-09-05 17:54:59
0
Mr. ChYaNgBa LaMa :
Ghar ka Le Bahek kasaele na bujhne raxa 🥱😌
2026-09-05 17:01:59
0
राधाकृष्ण प्रेमी 🦚🪈 :
न आमा बुबाले बुझ्न सके नकसैले बुझ्न सके केबल आफ्नो लागि आफैं रहिछु संसार मा 🥹😭😭
2026-09-05 16:24:58
8
Leue Dey :
कोही त आमा जस्तो होस न जिन्दगीमा,
अनुहार हेरेर हाल थाहा पाउने
अनि शब्द हेरेर भाव बुझ्ने...!😥🥀
2026-09-03 02:30:02
1
♥️श___shi♥️ :
saachi hoo ♥️♥️
2026-09-05 16:58:46
0
Sujiiii……… :
Mummy baba jasto koi pani hunna ❤️
2026-09-05 16:32:23
0
♡Binita_ydv♡ :
आमा जस्तो माया कोई गर्दिनँ 🫂🥹😭
यो स्वार्थी संसारमा❤️🥹
2026-09-05 17:46:38
0
gitathapa0392 :
आमालाई दुःख सुनाउने हिम्मत पनि आउँदैन कुनै कुनै कुराहरू तर सबै थाहा पाउनुहुन्छ र पनि केहि थाहा नै नभएजसरी नदेखाई नसुनाई बस्नुहुन्छ 🥹❣️❣️मिस यु मामु
2026-09-05 17:45:45
0
💎👑 :
miss you aama🥹😘😘😘😘😘
2026-09-05 14:50:19
0
To see more videos from user @magarsolta84, please go to the Tikwm
homepage.