ना लाइक गैरजिम्मेवारी खरानी ग्याङको सरकार असफल भयो तुरुन्त राजीनामा
2026-09-01 17:29:22
14
🌍BADMAS COMPANY🌎 :
ksle vanyo ho
2026-09-01 16:08:18
1
baburai :
हाडी घोप्टे सरकार😂😂😂
2026-09-01 15:42:37
7
🙏ठुलदाइ 👑छेत्री नेपालA🏹 rc✅ :
सरकार लाई मात्र दोश न दिम उदार गर्न जस्ले पनि हुछ
2026-09-01 16:59:54
1
🇨🇳🇷🇺🇮🇷🇰🇵❤️🩹💪🇳🇵 :
खरानी नेपाल
2026-09-01 16:24:12
3
Arjun Gde :
असफल सरकार
2026-09-02 00:20:23
1
tarun magar :
जाजरकोटमा अझै पनि घर बनेका छैनन् किन होला जवाफ छकि नाइ उहा संग
2026-09-01 17:03:09
0
DeAR ❣️LiFE😘 49 :
yastaiii ho Janata yastaii ko paxi lageko zan RAmro Satya bolne Lai Gali garxan k vannu khaiii
2026-09-01 16:42:52
1
Banahu chaudharybanhu203@gmail :
दृष्टि न भएको सरकार असफल
2026-09-01 18:13:21
2
dinanath chaulagain :
बेलैमा किन, भनेको हो धिकार छ,,
2026-09-01 16:45:05
1
KC Dai :
सरकारको काम छैन ?
2026-09-02 03:53:46
0
Goldhong Rai :
विपदहरु विगतमा पनि आउथेँ। देशको सामर्थ्य अनुसार विगतमा पनि उद्धार कार्यक्रम हुन्थ्यो। सकेको काम सरकारले गर्थ्यो। नसकेको काममा सहयोग माग्नु पर्छ भन्नेमा सरकार स्पष्ट हुन्थ्यो। हामी यसरी नै धेरै थोरै चल्दै आएका थियौँ। यो तहको अलमल भने कम हुन्थ्यो।
तर यसपाली हामीसँग आफूलाई Structural Engineer भनेर नथाक्ने प्रधानमन्त्री हुनुहुन्थ्यो। आफूलाई Disaster Management Expert भनेर डोजर नै चलाउन जाने गृहमन्त्री हुनुहुन्थ्यो। यसरी हात उठाउनु हुन्थेन। हात उठाउनु नै थियो भने पहिलो दिन देखि सहयोग गर्न तैयार हातहरुलाई स्वागत गर्नु पर्थ्यो। अपरिपक्वताले झन ठूलो क्षति भयो। आफू रातभरी खट्नु एउटा कुरा हो, परिचालन गर्नु अर्को कुरा। आफ्नो सामर्थ्य समयमै चिन्नु झन महत्त्वपूर्ण कुरा रहेछ।
2026-09-02 01:00:51
0
Bhadra 859 Chhetri :
जाजरकोटमा अझै पनि घर बनेका छैनन् किन होला जवाफ छकि नाइ उहा संग
2026-09-01 17:08:10
0
ramharidahal799 :
sai baat ho bhairaja sai ho. 🌹🌹🌹🌹
2026-09-02 01:11:48
0
Susmakhadka🌸🌷 :
🙏🙏🙏🙏
2026-09-01 23:03:57
0
Sonam :
परराष्ट्र मन्त्रीको कमजोरी हो
2026-09-02 05:44:45
0
A.R.K :
म घन्टेको झोले हो तर यो सरकार पनौती हो
2026-09-02 01:15:19
0
Indralal giri :
कसता हुन
2026-09-02 00:16:23
0
jirel ratna😊😊 :
kasto khalko ho k achamma x
2026-09-01 23:31:02
0
Indra Rai :
कति गैह्र जिम्मेवार 😭😭
2026-09-02 02:12:17
0
To see more videos from user @coolman_100_100, please go to the Tikwm
homepage.