@fansof_kapilvastu99: बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि खटिएका ग्रीन आर्मी को हुन्? उनीहरूले प्रभावित क्षेत्रमा कसरी सहयोग गरिरहेका छन्? 🇳🇵 यस भिडियोमा ग्रीन आर्मीको परिचय, उनीहरूको उद्धार कार्य र बाढी प्रभावित क्षेत्रमा पुर्याएको सहयोगबारे जानकारी प्रस्तुत गरिएको छ। #GreenArmy #GreenArmyNepal #बाढी #उद्धार #राहत