@nepxurydxb: 🚨 श्रम स्वीकृति समयमै Renew गर्नुहोस्! 🇳🇵🇦🇪 तपाईंको श्रम स्वीकृति, ID र Visa मा भएको Company एउटै हुनुपर्छ। Vacation बाट नेपाल गएर काममा फर्किँदा समस्या नआओस् भन्नका लागि श्रम स्वीकृति समयमै Renew गर्नुहोस् र यात्रा गर्नुअघि कम्तीमा ९० दिनको validity सुनिश्चित गर्नुहोस्। ढिलो नगर्नुहोस्—आजै आफ्नो श्रमको अवस्था Check गर्नुहोस्। ✅ NEPXURY Document Clearing LLC – Dubai 📞 +971 56 562 3163 | +971 52 526 7066 @Raju Maharjan @sanjeev khadka @vibe with karuna 🐰🎀 @cres11113 @RAM💫CHANDRA✅️ @DΞΞPAK RΛJ GIRI @aashish❣️ @PARDESI KANXA @काजि सरकार @hr.sima @PuRnA🇳🇵🇳🇵 @Kajol Rai @KAJIMAN BUDHATHOKI MAGAR🇳🇵 #ShramRenewal #NepaliInDubai #UAEJobs #NepalToDubai #NEPXURY