@9.9.9...e: #عبارات_دينية #تصميم_فيديوهات #اكسبلور

⇓فخـᩧ꯭ــر الشــ⃪͢ـمال✰⇶🚸
⇓فخـᩧ꯭ــر الشــ⃪͢ـمال✰⇶🚸
Open In TikTok:
Region: YE
Tuesday 01 September 2026 17:40:46 GMT
570
14
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @9.9.9...e, please go to the Tikwm homepage.

Other Videos

रसुवाबाट आएको बाढी chumlingtar क्रस, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता रसुवाबाट आएको भीषण बाढी हुग्दी क्रस गरिसकेको खबर प्राप्त भएको छ। बाढी तीव्र गतिमा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली तथा नारायणी नदी तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क रहनुपर्ने अवस्था रहेको छ। विशेषगरी नदी किनार तथा तल्लो भूभागमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। चितवनतर्फ मुग्लिन, फिस्लिङदेखि नारायणगढ तथा नारायणी नदी किनारका तल्लो क्षेत्रसम्म बाढीको जोखिम हुनसक्ने भएकाले स्थानीय बासिन्दाले नदी किनारमा नजान र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ। #creatorsearchinsights #anjanmagar96 #goviral #foryoupage #tiktoknepal

About