@suzu0362: #जन्म दिन को धेरै धेरै शुभकामना छ मेरो प्राण भन्दा प्यारो मान्छे लाई 🎂🥳❤️🎉# #सधैं खुसी बस्नु र सधैं मेरै भएर बस्नु है🥹🫶# #आज म संग दिन् लाई केहि न भए पनि हजुर प्रति मन भारी माया र प्रेम छ ❤️# #हामी टाढा भए पनि मन भरी माया र मिठो सम्झना छ मेरो महराजा लाई🥹❤️😘💋# #happy birthday vinaju 🤭❤️😘🫶