@bibekbudhathoki5465: को हुन बाढी ग्रस्त क्षेत्रमा देखिएका सैनिक जस्ता बर्दिधारी?सामाजिक संजालमा च*र्कियो बसह,कसले दियो अनुमति ?..#foryoupage #fypシ

Press online.com@
Press online.com@
Open In TikTok:
Region: NP
Tuesday 01 September 2026 18:32:11 GMT
126454
5056
121
320

Music

Download

Comments

lalitachuhan19
Lalita Chuhan :
Jay Harka sir good
2026-09-01 23:17:46
0
june_july90
🍀 :
Hey vagwan ...k vanne yesto manchy lai...
2026-09-02 02:01:23
0
damodarpokhrel04
damodarpokhrel04 :
उद्धार भयो कि भएन ? उद्धार हुन्छ भने जस्ले गर्दा पनि हुन्छ !
2026-09-01 19:28:09
46
milanlama3599
🦅BABU🦂Kaji  :
Harke ko army hola sayed 😁
2026-09-01 19:42:22
11
samipsampang123
$▀@▄M▀i▄▀P▄ :
J गर्छ घण्टे सरकार ले गर्छ
2026-09-01 21:18:52
8
accountnofound876
ᴹᴿヅ𝐏ʀ ᴀʙ ɪɴ 🇳🇵 :
ग्रीन आर्मी नेपाल कुनै सरकारी सेना होइन, यो युवाहरूको एउटा स्वयंसेवी संस्था (NGO) हो। [1] यसको इतिहास छोटकरीमा यस्तो छ: सुरुवात: यसको परिकल्पना २०७० साल (२०१३) मा भयो। पहिलो काम: २०७२ सालको भूकम्प पछि यो समूह राहत र उद्धारमा सक्रिय भयो। दर्ता: नेपाल सरकारमा २०७७ साल भदौ ११ गते यो संस्था आधिकारिक रूपमा दर्ता भयो। [1] पोशाक: आर्मी जस्तो देखिने हरियो पोशाक लगाउने अनुमति यिनीहरूले २०७८ साल साउन २९ गते जिल्ला प्रशासन कार्यालयबाट पाएका हुन्। [1] यो संस्थाको मुख्य उद्देश्य विद्यालयका विद्यार्थी र युवाहरूलाई वातावरण संरक्षण, अनुशासन र विपद् व्यवस्थापनको तालिम दिनु हो।
2026-09-01 20:24:34
10
sureshkahar2134
𝓢 𝓾 𝓻 𝔂 𝓪 𝔂 𝓮 𝓼 𝓼 ☠️ :
qr part
2026-09-01 19:32:03
0
bishnulimbu803
bishnu :
खटिनुको लागि जेसुकै नामले जो-जो खटिए पनि कुनै किसिमको आपराधिक कार्य नभई चाँडो र चुस्त दुरुस्त उदार भयो भने ठिक छ त।
2026-09-01 23:02:19
5
amar5000000
Alex nepali :
very good
2026-09-01 18:53:01
2
bodhibasnet
Bodhi Basnet :
पीडितलाई सहयोग जस्ले गरेपनी हुन्छ
2026-09-01 20:07:03
2
lbbuda0
lbbuda :
Kam chai ramro xa tara spasta hunu parxa Jaya hos Nepal ko 💐🙏🇳🇵🇳🇵🇳🇵
2026-09-02 02:21:02
0
jitakomari
jitakomari :
यो भाइहरुलाई नेपाली सेनाले तालिम दिएको थियो स्कुलमा भयो। यहाँ भाइहरूको पुरा भिडियो हेर्नुपर्छ तपाईँलाई थाहा हुन्छ के। यहाँ भाइहरू सबै नेपाली आमाका छोराहरू हुनुहुन्छ। यहाँ भाइहरुलाई सबलाई नेपाली सेनाहरुले नै तालिम सिकाउनु भएको💖💖💖💖
2026-09-01 20:33:24
3
chandrarai66352
chandra rai बाक्सिला 9 खोटाङ :
सर्ब साधणलाई अनुमति नदिने ठाउँमा कसरी पुगे यिनिहरु?
2026-09-02 02:43:30
0
rewatithapa22
@naniThapa.9💔💔 :
संस्था हाे याे
2026-09-02 02:31:23
0
sukrarajbc
Sukraraj Bc :
ग्रीन आर्मी नेपाल कुनै सरकारी सेना होइन, यो युवाहरूको एउटा स्वयंसेवी संस्था (NGO) हो। [1] यसको इतिहास छोटकरीमा यस्तो छ: सुरुवात: यसको परिकल्पना २०७० साल (२०१३) मा भयो। पहिलो काम: २०७२ सालको भूकम्प पछि यो समूह राहत र उद्धारमा सक्रिय भयो। दर्ता: नेपाल सरकारमा २०७७ साल भदौ ११ गते यो संस्था आधिकारिक रूपमा दर्ता भयो। [1] पोशाक: आर्मी जस्तो देखिने हरियो पोशाक लगाउने अनुमति यिनीहरूले २०७८ साल साउन २९ गते जिल्ला प्रशासन कार्यालयबाट पाएका हुन्। [1] यो संस्थाको मुख्य उद्देश्य विद्यालयका विद्यार्थी र युवाहरूलाई वातावरण संरक्षण, अनुशासन र विपद् व्यवस्थापनको तालिम दिनु हो।
2026-09-01 21:21:50
3
vinsater
Hicom ter :
नेपाल मा जे गरदा पनी हूदो रहेछ नेपालमा कता जादै छ
2026-09-02 01:56:20
0
samir32417
reacter reacter :
tyo pni nepali nai Hun
2026-09-01 20:09:39
0
kabikant.mahato.t
Kabikant Mahato Tharu :
Astai garer des kabaja hinxa
2026-09-02 01:14:42
0
limbuni3423
limbuni :
तेइभएर नेपाली सेना चुपचाप
2026-09-02 01:10:52
0
aratigurung170
15🔱⚔️🕉️Nirmala🇳🇵🇳🇵🌹🌱 :
ग्रिन आर्मी कुन देशको आर्मी हो
2026-09-02 01:40:34
0
krknepali8
RA❣️KRIZAL :
पहिले जनता बचाउ green red yellow पछि गरौला ।
2026-09-02 01:26:53
0
bhimagautam888
Bhima Gautam888 :
यो बाढी सँगंसगै देश सकियो को हो त भन्न पर्यो सरकार ❤️
2026-09-02 02:03:52
0
its.me.luri7
🐒.......................D.T❤️ :
यो नेपाल आर्मी होइन। यो वातावरण संरक्षण, सामाजिक सेवा र विपद् व्यवस्थापनमा काम गर्ने नागरिक/स्वयंसेवी संस्था हो। यसको पोशाक सैनिकजस्तो देखिए पनि यो सैन्य बल होइन। यसले मुख्य रूपमा: 🌱 वृक्षरोपण र वातावरण संरक्षण 🧹 सरसफाइ तथा जनचेतना 🚑 विपद्/आपत्कालीन अवस्थामा स्वयंसेवी सहयोग 🧑‍🎓 विद्यार्थी तथा युवालाई अनुशासन, नेतृत्व र सामाजिक सेवाको तालिम 🏫 विद्यालयमा Eco Club लगायतका कार्यक्रम
2026-09-02 02:09:45
0
To see more videos from user @bibekbudhathoki5465, please go to the Tikwm homepage.

Other Videos


About