@user5977361336314: #CapCut

نونا
نونا
Open In TikTok:
Region: EG
Tuesday 01 September 2026 18:57:06 GMT
1631
391
32
7

Music

Download

Comments

To see more videos from user @user5977361336314, please go to the Tikwm homepage.

Other Videos

ग्यास नपाए—दाउरा बाल। बत्ती गए—सोलार हाल। मल नपाए—भैँसी पाल। पानी नआए— जार किन। रोजगारी नपाए— विदेश जाऊ। तर… भोट चाहिँ घन्टीमै हाल! 🔔 एक उखान छ— “घरको छानो चुहिँदा भित्तामा रङ पोतेर घर सुक्दैन।” जनताको घरमा महँगी चुहिरहेको छ। रोजगारीको समस्या चुहिरहेको छ। युवा विदेश जाने लाइनमा छन्। किसान मल खोज्दैछन्। भान्सा महँगिएको छ। अनि हामी? सरकारको उपलब्धि गन्ने कि जनताको खर्च? एक वर्ष भयो… Gen-Z सडकमा उत्रिएको। त्यो आन्दोलनमा कसैको सपना थियो— देश बदलियोस्। कसैको माग थियो— भ्रष्टाचार रोकियोस्। कसैको आशा थियो— अब पुरानो राजनीति दोहोरिँदैन। र आज? सरकार फेरिएको छ। अनुहार फेरिएका छन्। तर… जनताको प्रश्न फेरिएको छ त? श्रीमद् भागवतले कलियुगबारे एउटा कडा कुरा गर्छ— “दस्युप्रायेषु राजसु…” अर्थात्— राजाहरू नै लुटेराजस्ता हुनेछन्। अनि अर्को संकेत— बाहिरी पहिरनले साधु छुट्याइनेछ, चरित्रले होइन। अब सोच्नुस्— गेरु लगाउँदैमा साधु हुने हो? कुर्सीमा बस्दैमा जनताको सेवक हुने हो? #balenshah #highlightseveryone #creatorsearchinsights #highlight #everyonefollowers

About