@alice79558: 菩提勸我莫回頭#傷感音樂 💞💞

Alice(慧玲)
Alice(慧玲)
Open In TikTok:
Region: TW
Tuesday 01 September 2026 19:28:11 GMT
632
40
0
15

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @alice79558, please go to the Tikwm homepage.

Other Videos

माथिल्लो क्षेत्रमा खसेको पहिरोका कारण केही समय थुनिएको नदी एक्कासि फुटेर आउँदा गेग्रानसहितको बाढीले तटीय क्षेत्रका घर, टहरा तथा झोलुङ्गे पुलहरू बगाएर ठूलो भौतिक क्षति पुर्‍याएको हो।  बाढीको पूर्वसूचना पाउनासाथ स्थानीय बासिन्दाहरू भागेर सुरक्षित डाँडा तथा उच्च स्थानतर्फ गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिहरू जुटिसकेका छन्।  बूढीगण्डकीको तल्लो तटीय क्षेत्र (आरुघाट, धादिङ तथा गोरखाका नदी किनार) का बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। #Gorkha #Chumanubri

About