@rabindrayadav7787: सप्तरीको राजविराज स्थित राहत संकलन गर्ने ठाउँमा आएकी उहाँ बुवा लाइ सम्मान गर्न पुगेको छु। बाढी प्रभावितहरुको लागि राहत लिएर आएको हुनाले साथ र समर्थन गर्न चाहन्छु। यो अवसरमा सबैलाई सहयोग गर्न प्रोत्साहन गर्दछु।

🔥🥀ʀᴀʙɪɴʏᴀᴅᴀᴠ🥀🔥
🔥🥀ʀᴀʙɪɴʏᴀᴅᴀᴠ🥀🔥
Open In TikTok:
Region: MY
Tuesday 01 September 2026 21:13:52 GMT
37639
5287
97
65

Music

Download

Comments

saitudahit4
Smart Dahit :
Big Respect Hjr. lai.
2026-09-02 07:39:04
0
sajanatamang616
SAJANA GOLE TAMANG💪🇳🇵🇳🇵 :
big respect fo him 🙏🙏🙏🤝🤝🇳🇵🇳🇵
2026-09-02 10:41:46
1
bhogendra.yadav535
𝓑𝕙Ⓞ𝐆Ⓔ𝓝𝓓гα Ўa𝐝𝓐ᐯ. :
हिमाल रोएको बेला पहाड चुप लाग्न सक्दैन, पहाड दुखेको बेला तराई टाढा रहन सक्दैन। 💔 रसुवाका बाढी–पहिरो पीडितको दुःखमा हिमाल, पहाड र तराई एक भएर उभिऔँ। 🤝 हाम्रो सानो सहयोग कसैको लागि ठूलो आशा बन्न सक्छ। आउनुहोस्, मानवताको हात बढाऔँ—रसुवाको पीडामा हातेमालो गरौँ। 🇳🇵❤️
2026-09-02 01:23:52
9
shambhumndl
❤️❣️शम्भु धानुक ❣️❤️ :
waha ko yo sano sahayog ko kunai mulya xain .....big respect for him 👌👌👌👌👌👌👌
2026-09-02 10:12:53
4
rabi.kumar434
Rabi Kumar :
सलाम छ उहाँलाई । जसले आफ्नो पीडा बिर्सी अरुको पीडालाई बुझ्नु भो। real हिरो त उहाँ हुनु हुन्छ । गर्व छ हामी नेपाली हौ😌😌
2026-09-02 09:58:22
4
dream.boy895
🤗😘Dass❤️❤️Boy💋❣️❣️ :
great
2026-09-02 12:55:24
0
samirbk883
SAMIR ❤️🎧 :
🙏🙏🙏
2026-09-02 08:27:21
1
sanjaykumarpasm
sanjay kumar pasman :
💞💞
2026-09-02 15:32:15
0
santosh.chaudhary42
Santosh Chaudhary :
2026-09-02 15:25:19
0
bishal.kewat20
🇳🇵🇳🇵Bishal kewat🇰🇼🇰🇼 :
2026-09-02 12:36:14
0
sahboy01
sahboy01 :
Jay Nepal
2026-09-02 08:00:06
1
laxmanyadav2880
Yadav Laxman🕉️🚩🔱⚔️ :
🙏🙏🙏
2026-09-02 12:28:49
0
manojkumarsharma800
@manoj Kumar sharma :
jai Nepal
2026-09-02 11:37:00
0
lots.of_love_my_wife
~·.·♪🥀रा 𝓳𝓮 श…𝓶𝓪झी🍁♪·.·> :
कस्तो मन्नै रुवो😥 सलाम छ उहालाइ धनको कमि मनको धनिलाइ🙏
2026-09-02 11:08:58
0
dipak_mehta19
𝑫𝒊𝒑𝒂𝒌_𝑲𝒖𝒎𝒂𝒓_🇳🇵🇲🇾 :
koti koti प्रणाम xa buwa lai🙏🙏
2026-09-02 15:38:10
0
mahatoboy06
Simple boy 😘 :
सलाम छ उहाँलाई । जसले आफ्नो पीडा बिर्सी अरुको पीडालाई बुझ्नु भो। real हिरो त उहाँ हुनु हुन्छ । गर्व छ हामी नेपाली हौ😌😌
2026-09-02 12:03:18
0
dhan.maya7197
Dhan Maya :
good ❤️❤️
2026-09-02 11:22:06
0
ranjitchaudhari94
Ranjit Chaudhary :
🙏🙏🙏🙏🙏
2026-09-02 11:14:08
0
bhogendra.yadav535
𝓑𝕙Ⓞ𝐆Ⓔ𝓝𝓓гα Ўa𝐝𝓐ᐯ. :
रसुवाको पीडामा हाम्रो हातेमालो 🤝 आज रसुवा बाढी–पहिरोको पीडामा छ। कसैको घर उजाडिएको छ, कसैको आश्रय खोसिएको छ, अनि धेरै परिवार दुःख र पीडामा छन्। यस्तो कठिन घडीमा हिमाल, पहाड र तराई—हामी सबै नेपाली एउटै परिवार हौँ। 🌿🇳🇵 त्यसैले जहाँ भए पनि, जसरी सकिन्छ, आफ्नो सानो सहयोगको हात अगाडि बढाऔँ। हाम्रो सानो सहयोगले पीडित परिवारको जीवनमा ठूलो आशा जगाउन सक्छ। आउनुहोस्, रसुवाको आँसु पुछ्न हातेमालो गरौँ। मानवता बचाऔँ, नेपाली एकता देखाऔँ। 🤝❤️🙏 रसुवा बाढी–पहिरो पीडित राहत अभियानमा सबैको साथ र सहयोगको हार्दिक अपिल।
2026-09-02 01:22:16
0
To see more videos from user @rabindrayadav7787, please go to the Tikwm homepage.

Other Videos


About