@cpnuml01: विपत्तिको पीडा टाढाबाट हेरेर बुझिँदैन, प्रभावित नागरिकको बीचमा पुगेर मात्र त्यसको वास्तविक अवस्था महसुस हुन्छ। राष्ट्रिय युवा संघ नेपालको टोली अहिले प्रभावित क्षेत्रमा नागरिककै साथमा छ। स्थानीय आवश्यकता बुझ्दै, सम्भव भएसम्म राहत, सहयोग र आवश्यक समन्वयका कामलाई अघि बढाइरहेका छौँ। यो कठिन समयमा हाम्रो प्राथमिकता एउटै छ-पीडामा परेका नागरिकले आफूलाई एक्लो महसुस गर्न नपरोस्। हामी सक्दो साथ, सहयोग र जिम्मेवारीका साथ निरन्तर खटिरहनेछौँ। महाराज गुरुङ अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल #nyfn #yubasangnepal🇳🇵 #annfsu #yubasangnepal🇳🇵 #fypシ @Maharaj Gurung
धेरै ठुलो काम👍🏾👍🏾राहत थुपारने होइन ??ंशुभकामना कमरेडजी🌹🌹 नेकपा एमाले जिनदावाद
2026-09-02 07:44:47
2
Krishna karki :
यो बिपदको घडिमा एमाले भन्ने पाटिले पाटिको प्रचार प्रसार गर्न गएको हो कि पाटिको प्रचार गर्न गएको हो यदि सहयोगको लागि गएको हो भने कुनै पाटिको कात्रो ओडेर नगए बेस होला
2026-09-02 16:09:08
1
Saradha KC :
पिरितकै हातमा दिनुहै राहात
2026-09-02 11:29:36
1
bhojrajadhikari46 :
अतिराम्रोकार्य।
2026-09-02 11:54:07
1
Krishna Budha :
जयहोस श्रमिक मजदुर किसान एमाले जिन्दाबाद ✊ नेसनल युथ फोर्स भोलिनटिर युवा संघ नेपाल जिन्दावाद ✊ एमाले जिन्दाबाद ✊
2026-09-02 03:13:36
3
Rajkumar Budhathoki :
जय हो सम्पूर्ण टिमलाई
2026-09-02 06:59:55
1
Lama king💪💪 :
great job
2026-09-02 16:47:31
0
prema mainali :
Good 👍👍 job 👍👍
2026-09-02 02:30:11
1
Parbati Sharma❤️❤️ :
धेरै धेरै धन्यवाद छ बाबु हरु लाई राम्रो उद्धार गर्नु होला है
2026-09-02 03:04:16
3
Ramdev Shah :
good job बधाई xa हजुर🙏
2026-09-02 01:56:54
2
Ab Tv Nepal :
Good job yuba songko timlai
2026-09-02 04:31:07
1
Laxmi Pokhrel :
🙏🙏🙏🙏
2026-09-02 07:59:56
1
mamatabantawa :
बधाई छ हजुरहरूलाई 🌹🌹🌹
2026-09-02 01:44:27
1
Manisha Khadka♥️ :
सहि🙏🙏🙏🙏🙏🙏😭
2026-09-02 03:26:39
1
Binita Thapa :
तपाइँलाई सम्मन छ सहि पिडोद लाई राहत पुराउनु होला सबैलाई भगवान ले रक्षा गरून् 🙏🙏
2026-09-02 07:00:10
1
motigrg381 :
धेरै धेरै धन्यवाद युवा संघ हजुरहरुलाई।🙏🙏
2026-09-02 17:47:35
0
Sukumaya Ghishing Lama :
धेरै धेरै धन्यवाद युवा सघ
2026-09-02 14:44:40
1
Mr.dhiren ramechhapeli :
सलाम छ कमरेडहरुमा 🙏✊✊✊✊✊✊
2026-09-02 18:35:38
0
धर्मराज खनाल :
धन्यबाद सबैकम्रेड हरुलाई
2026-09-02 14:41:11
1
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.