@sujanoffcial27: जीवनमा थाक्ने दिन आउँछन्, आफूबाटै हार्न मन लाग्ने क्षण पनि आउँछन्। तर त्यही बेला आफूलाई छोड्नु हुँदैन। सबैले साथ नदिए पनि, आफ्नै हात समातेर हिँड्न सिक्नुपर्छ। किनकि आफ्नो जीवनको जिम्मेवारी आफैंले लिनुपर्छ। आजको सानो हिम्मतले भोलिको ठूलो परिवर्तन जन्माउन सक्छ।🙋🏼♂️#😥💔😭 #trishuli #devighat_nuwakot🇳🇵 #fypシ゚ #foruyou @Rajan🙏 @Rajkumar Dangol @Bishnu Shrestha691 @❤️Its Me viral mama👌😎 @⚡️ĦÅŘŚĦĀÑ 1802☠️🧑🏻🎤 @sohanlama