बिष्णु माझीका गीतहरु यथार्थमा आधारित हुन्छ र निकै कालजयी पनि । तर उनको प्लान चाहि गुपचुप बसेर पैसो कमाउने जस्तो देखिन्छ त्यसैले त उनी सार्वजनिक हुन्नन । आफ्नै इच्छाले गुमनाम हुने बिष्णु माझीका लागि होइन दुर्घटनामा परेर बिपतमा परेर सम्पर्कमा आउन नसक्नेरुका लागी प्रार्थना गरौ ।
2026-09-02 03:10:59
4
❣️❣️Grgseni❣️❣️ :
बल्ल तिज आयो जस्तो लाग्यो 👏👏👏💃🏼💃🏼💃🏼👌👌
2026-09-02 05:36:39
1
s♥️m :
yo po hot teej geet aba balla teej aayako jasto fel bhayo♥️♥️♥️♥️♥️🙏🙏
2026-09-02 06:12:08
1
Nabaraz Adhikari :
hummm jhau lagyo
2026-09-02 05:12:59
1
i love nepal🇳🇵🇳🇵🇨🇷🇨🇷 :
अब चै तिज आय जस्तो छ
2026-09-02 05:06:42
1
Parbati Gautam :
हामि पर्खाइमा बसेको थाकिसकेका थियौं बिष्णु माझी गितको
2026-09-02 04:45:50
1
shivangi chhetri :
Wow teej lagisakechja hai
2026-09-02 03:45:17
1
To see more videos from user @mangc98, please go to the Tikwm
homepage.