@ramkrishnakarki18: कस्तो भिखारी भयो है हाम्रा देशको स्वाभिमान्। लाशमाथि टेकेर ग्याँस टिप्नुपर्ने दिन आयो।। मान्छे संगै वगेर आएको माछा टिप्दा रमाईलोलाग्ने...सायद मान्छे खान नमिल्ने भएर होला।। न त समवेदना न त संस्कार न त स्वाभिमान! छ त केवल स्वार्थ्य छ केवल लोभ छ केवल रिश छ केवल आफुमात्रै वाँचे पुग्ने भावना।। हिँजो देश जल्यो आज देश बग्यो भोलि के हुने हो थाह छैन तर ति ग्याँस र माछामा सुकेका मानवताका खडेरीहरुले भोलि त्योदिन आफुलाई पनि आउला भन्ने किन सोँच्न सकेनन् होला।। खैर के भन्ने बस् हात जोडेर राम्रा मनहरुलाई एक अर्कामा साथ र सहयोग पुर्याईदिन अनुरोध गर्छु।। #dhadingmuser #nepalitiktok #foryourpage #pardesi