@sunileyy4k: हाम्रो इतिहास अनि हाम्रो गौरव २०७२ बैशाख 12 भुकम्पले प्रयास गर्यो सकेन हामी उठेउ, येस्पाली त हाम्रो सुन्दरता सङ्गै हाम्रो खुशी, हाम्रो बाल्यकाल अनि भबिस्य सम्झनामा सिमित पारीदियो!😌 दैव को लिला सुन्दर प्रकृति सङ्गै सुन्दर गाउँ घर अनि सुन्दर ब्यक्ती हरु समेत खोसी लग्यौ। 💔 तर केही छैन जे हुनु भैसक्यो अब हाम्रो गहिरो घाउ मा मलम पट्टी लगाउनु पर्छ। हामी फेरि उठ्ने छौ🙏 मृत्क ब्यक्तिहरु प्रति हार्दिक श्रद्धाञ्जली🥀💔 अनि सहयोगि मन प्रती हार्दिक नमन्🙇🙏 Video: #hotelsnepal #wewillstandtogether💪 #rasuwanuwakotflood #pmonepal🇳🇵 #srijal🖤