@abisheksharma200: देश अहिले बाढी र पहिरोको ठूलो विपत्तिमा छ। धेरैले ज्यान गुमाएका छन् भने कयौँ परिवार घरबारविहीन भएका छन्। यो अप्ठ्यारो परिस्थितिमा यी साना नानीले त सरकारको आधिकारिक QR मा २० रुपैयाँ सहयोग गरेर आफ्नो कर्तव्य निभाइन् भने, हामीले किन नगर्ने? सानो होस् या ठूलो, तपाईंको सानो सहयोगले पनि कसैको जीवन बचाउन र राहत पुर्याउन ठूलो मद्दत गर्नेछ। आउनुहोस्, हामी सबै मिलेर विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरौँ। 🙏❤️ (नोट: यो भिडियो सामाजिक सचेतना र सहयोगको भावना जगाउनका लागि मात्र तयार पारिएको हो।) #NepalFloods #FloodReliefNepal #SocialAwareness #HelpNepal #StandWithNepal
मलाई पनि 100 bhayani halna man lagyo Qr दिनुन भाइ 🤔
2026-09-02 07:27:38
10
Dream Korea ✨🇰🇷 :
mero akha bat asu po khase x tw 🥹
2026-09-02 14:56:36
13
super pokhara 🙏🙏 :
झोला देखेर धेरै रुन मन लाग्यो त्यही माथी कस्तो बुझ्ने नानु
2026-09-02 13:06:32
12
Sushila Chhetri :
हेर्दा हेर्दै आँसु आको थाहा नै पाइन सानो नानी को देस पर्ती माया देखेर😥😥😥
2026-09-02 07:01:14
6
GOPAL GAUTAM🌹🌹🌹❇️❇️❇️ :
एक असल छोरीको कति ठुलो मन गर्व लाग्यो छोरी।।
2026-09-02 13:31:06
6
Abhinav Sharma :
सबैजनालाई नमस्कार 🙏
यो भिडियो केवल सामाजिक सचेतना फैलाउन र सबैलाई सहयोगका लागि प्रेरित गर्ने उद्देश्यले बनाइएको scripted भिडियो हो।
यदि तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने सरकारको आधिकारिक QR वा कोषमा आफूले सक्ने (रू. १०, ५०, १०० वा जति सम्भव छ) सहयोग रकम जम्मा गरिदिनुहोला। हामी सबैको सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सन्देश सबैसामु पुर्याइदिनुहोला। धन्यवाद! ❤️🇳🇵🙏🏼🥺
2026-09-02 04:30:41
16
$ÜMAN>MaĞar🇳🇵 :
छोरा मान्छे रुँदैन भनेर कसले भन्यो आज म रोएको छु। यो भिडियो देखेर😪😫😢😭
2026-09-02 15:36:11
9
It_me_Atut_123 :
good
2026-09-02 07:02:50
2
To see more videos from user @abisheksharma200, please go to the Tikwm
homepage.