Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@snow_izuchi02: get your best quality pool table for affordable price. wood top board 750k standard marble top 1m professional marble top board 1.750m contact us today: 07060786526#fypシ゚viral #everyfollower #SnookerLovers #emrad
Primecueltd
Open In TikTok:
Region: NG
Wednesday 02 September 2026 04:53:45 GMT
537
37
5
2
Music
Download
No Watermark .mp4 (
1.66MB
)
No Watermark(HD) .mp4 (
1.66MB
)
Watermark .mp4 (
4.48MB
)
Music .mp3
Comments
ibn_isa❤️🦅 :
How much?
2026-09-05 08:01:47
0
Patericia Schaupp :
💟
2026-09-23 11:53:45
0
To see more videos from user @snow_izuchi02, please go to the Tikwm homepage.
Other Videos
Mi confianza me hace ver chulo 💯 BENDICIONES ya disponible #cyrilkamer #22losrebeldes #ensilencio
#ئینزیبات🖤🥀 #acc گۆرە گیان🖤
El brillo de tus ojitos // Jesus Dimas & Dorian Guerra 🥺💕✨#musica #paradedicar💘 #amor💗 #paraestados #elbrillodetusojitos
Motivation vs Discipline. Motivation is the loud noise - “LFG” “GRIND UP” “NO DAYS OFF” Discipline is the quiet voice - “you already know” Years ago I learned that quiet discipline over loud motivation was my anchor and it changed my life. Happy and productive FriYay! You already know ⚔️ ⚓️ 🤟🏾 ps - the quiet discipline voice will also tell you that carbs are your friend. You’re welcome 😜💪🏾
स्वार्थको छायाँमा उभिएका सम्बन्धहरु ! प्रकाशको अनुपस्थितिमा छायाझैँ बिलाउने पुतलीको आशक्ति र सुकेको पत्रदलबाट विमुख हुने भमराको तृष्णाले अस्तित्वको एउटा सनातन र कटु यथार्थ उजागर गर्दछ। सृष्टिको दृश्यपटलमा सम्बन्धहरू अक्सर भावका अभेद्य धागाले भन्दा पनि परिस्थिति र प्रयोजनका क्षणभंगुर तन्तुहरूले बुनिएका हुन्छन्। जबसम्म जीवनमा आकर्षणको ज्योति बलिरहन्छ वा उपयोगिताको पराग अवशिष्ट रहन्छ, तबसम्म सामिप्यका अनेकौँ पङ्खहरू वरिपरि मडारिइरहन्छन्। तर जीवनको शाश्वत नियम नै परिवर्तन हो र यही परिवर्तनको सामीप्यमा जब लाभका आधारहरू ढल्छन्, तब सम्बन्धका ती मोहक स्वरूपहरू पनि तुवाँलोझैँ फाटेर जान्छन्। मानव जीवनको विशाल रंगमञ्चमा पनि यो कटु सत्य कुनै न कुनै रूपमा अनुभूत भइरहन्छ। निस्वार्थताका ठूला अडानहरू पछाडि पनि मानिसले आफ्नो अज्ञात स्वार्थ र आन्तरिक खाँचो लुकाएको हुन्छ। जबसम्म मानिस कसैको काम आउँछ र उसको उपयोगिता रहन्छ, तबसम्म ऊ आदर र आत्मीयताको केन्द्र बन्दछ। समयको कसीले जब मानिसको सामर्थ्य, उपयोगिता भौतिक हैसियतलाई खुल्याउँछ, तब मात्र सम्बन्धको वास्तविक वजन नापिन्छ। जसरी उज्यालो र मकरन्द सिद्धिएपछि पुतली र भमराको उपस्थिति निरर्थक बन्दछ, त्यसरी नै जब व्यक्तिबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष लाभको ढोका बन्द हुन्छ, तब आत्मीय भनिएका मानिसहरू पनि क्षितिजपारिका अपरिचितौँ दूर हुन पुग्छन्। यो संसारको कठोर नियम नै यही हो कि यहाँ सम्बन्धहरू प्रायः निस्वार्थ भावनाको धरातलमा भन्दा पनि आवश्यकता र लेनदेनको तराजुमा बढी तौलिइन्छन्। समयको प्रवाहसँगै जब सामर्थ्यको फूल सुक्छ वा आवश्यकताको बत्ती निभ्छ, तब हिजोसम्म घनिष्ठ देखिने छायाँहरू पनि अलग्गिन पुग्दछन्। रुखले पात छाडेझैँ र नदीले सुकेको बगर त्यागेझैँ मानिसहरू पनि नयाँ आधारको खोजीमा आफ्नो बाटो मोड्न पुग्दछन्। यो कुनै व्यक्तिविशेषको दुर्गुण मात्र नभई मानव चेतना र भौतिक जगत्को सहज स्वभाव हो, जहाँ अस्तित्व अडिनका लागि कुनै न कुनै प्रयोजन वा तृप्तिको सहारा अनिवार्य बन्दछ। सम्बन्धको यो स्वरूपलाई नियाल्दा संसार आफ्नै गति र लयमा चलेको स्पष्ट देखिन्छ। बाह्य आकर्षणका पुतली र भमराहरू स्वार्थको आयतनसम्म मात्र टिक्छन् भन्ने सत्यलाई स्विकार्नु नै जीवनको यथार्थसँग साक्षात्कार हुनु हो। अरूका लागि बलिरहने वा सुकिरहने पराधीनताभन्दा आफ्नै अन्तरआत्माको ज्योतिमा उभिनु नै वास्तविक अस्तित्वको सार्थकता हो। बाह्य आकर्षणका पुतली र भमराहरू आए पनि गए पनि जीवनको मूल स्रोत त आफ्नै निष्काम चेतनामा प्रवाह भइरहन्छ। तसर्थ स्वार्थको दायराभित्र खुम्चिएका सम्बन्धहरूको सीमा बुझेर त्यसभन्दा माथि उठी जीवनलाई निरपेक्ष ढङ्गले स्वीकार गर्नु नै मानव अस्तित्वको सबैभन्दा गहिरो, निष्कलङ्क र उच्च तत्त्वज्ञानपरक उपलब्धि बन्न पुग्दछ
About
Robot
API
Legal
Privacy Policy