@mtn.star: QWER 쵸단, 성숙한 분위기 물씬 🖤 | CHODAN [MTN 직캠] #qwer #쵸단 #뉴시스한류엑스포 #CHODAN #머니투데이방송 #MTN #MTNSTAR

MTN 머니투데이방송 스타
MTN 머니투데이방송 스타
Open In TikTok:
Region: KR
Wednesday 02 September 2026 06:50:00 GMT
12372
675
14
20

Music

Download

Comments

sooho007
백수호 :
2026-09-02 10:00:27
2
doyun984
DoYun :
다리는 다 회복한건가?
2026-09-04 02:24:38
1
amoo.cat
황인형 :
왜이렇게 이쁨
2026-09-03 11:23:09
1
line5442
도큐tokyu :
피곤해보여
2026-09-06 00:34:15
0
user6106691873121
빅뱅 :
난 청단인디
2026-09-03 02:39:37
0
deawon00
행운을가져다주는남자 :
쵸냥 인형같엉.. 👍👍
2026-09-02 20:58:30
1
eksql209
하늘_SungaE🦋 :
바위게~! 큐떱 홧팅🫶🏻💕✨
2026-09-02 08:01:39
1
user726364829283736
12154379858 :
아니야 아니야
2026-09-02 15:01:21
0
user3470280018068
. :
별풍 많이 쏴주세열 !!!
2026-09-03 09:09:09
1
k8rmot
user5585004567358 :
쵸단을 잡아가야 함
2026-09-03 07:20:18
1
user9499058428536
user9499058428536 :
😍😍😍
2026-09-04 18:11:04
0
wo_xi_huan
wo_xi_huan :
😍😍😍
2026-09-05 10:38:48
0
To see more videos from user @mtn.star, please go to the Tikwm homepage.

Other Videos

अहिले भखरै वि.सं.२०८२ भाद्र २४ गते Gen Z को नाममा गरिएको भीषण आन्दोलनको क्रममा सिंह दरबार आगोले ध्वस्त हुन पुग्यो । यो नेपालको सम्पत्ति मात्र नभएर सान र पुस्ताको इतिहास बोकेको दरबार थियो तर अब रहेन राष्ट्रको सम्पत्ति त्यो पनि राष्ट्रकै नागरिकहरु देखि तोडफोड साथै आगलागी गरियो यो भन्दा ठूलो मन दुख्ने कुरा के होला र खै ?😭 यस्तो थियो सिंहदरबारको इतिहास: सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए ।  सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।  विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका थिए। प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेका थिए।
 
युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन् । चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।
 
भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको थियो। We will be rising again and I hope rebuilt soon then see you again.😭 #fpy #nepal #genz #protest #youth 🙏🏻🤐

About