अमूल्य जिबनको हरेक क्षणमा खुसीको आभाष मीलीरहोस जिबनको हरेक कदम कदममा सफलता नै सफलता मीली रहोस भगवानको आशिश मिलोस् जीबन सदा सुखमय बनोस हजूरले फुल खोदा बगैचा मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी फुलै फुलको बगैचा होस् दुख पिड़ा कहिले न लागोस हजूरलाई सफलताको शुभ-कामना
2026-09-03 17:03:53
1
Gore Baraili :
👍👍
2026-09-19 04:08:45
1
omgurung122 :
🙏🙏🙏👌👌
2026-09-05 12:38:18
1
🌺🇳🇵डिल्ली राम राई🇳🇵🌺 :
🍀🍁🍀फुल ले सुगन्ध दिएर जान्छ बितेको समयले सम्झना दिएर जान्छ हरेक मान्छेको आफ्नो आफ्नो शैली हुन्छ कसैले पीडा दिएर जान्छ त कसैले गहिरो सम्झना दिएर जान्छन् एक प्रतिभा हरु आफै मा एउटा उत्कृष्ट नमुना हो,⚜️जुन प्रतिभाहरुले हरेक मान्छेहरूको मन जित्न सफल भएको छ,यो प्रतिभाको प्रशंसा⚜️शब्दले मात्र गरेर पुग्दैन,टिकटक इतिहास को पानामा सुनौला अक्षर हरुले कोरेर सम्मान साथै अन्गिन्ति शुभकामना🍀🍁🍀🍁