@todaysnepal0: Speaking in Parliament, Prime Minister Balen Shah said the pain caused by the disaster is not limited to Rasuwa, Nuwakot and Dhading, but is a shared blow felt across the entire nation. “This pain is not just of Rasuwa, Nuwakot and Dhading. It is a shared thunderbolt that has struck the heart of the entire Nepal. In this hour of crisis, the country’s leadership must provide hope and assurance, not tears.” #pmbalenshah #todaysnepal
नेपाली जनता, आँखा खोल्ने समय आएको छ!
हामीलाई हरेक वर्ष बाढी आउँदा राहत बाँडेर मात्र बस्ने बानी परिसकेको छ। तर अब प्रश्न गर्नुपर्छ—यो विपत्ति किन बारम्बार भइरहेको छ? यसको वास्तविक कारण के हो? सरकारले जनतालाई सत्य र तथ्य किन स्पष्ट रूपमा बताउँदैन?
नेपालको भूमि कुनै पनि शक्तिशाली देशविरुद्ध गतिविधि गर्ने ठाउँ बन्नु हुँदैन। हाम्रो राष्ट्रिय हित, सीमा सुरक्षा र छिमेकीसँगको सम्बन्धमा सरकारले पूर्ण जिम्मेवारी र पारदर्शिता देखाउनुपर्छ।
हल्लाको पछि होइन, सत्यको पछि लागौँ। राहत मात्र होइन, वास्तविक कारण र स्थायी समाधान खोजौँ।
जनता जागौँ!
देशको विषयमा प्रश्न गरौँ, सत्य मागौँ र सरकारलाई जवाफदेही बनाऔँ!
जय नेपाल!
2026-09-02 08:40:05
1
チャンダン・サ :
🥰🥰🥰🥰
2026-09-02 09:10:16
3
Goma 🥰🇳🇵🦚🙏 :
🥹🫶🫶
2026-09-02 09:40:51
1
JasonGrG :
🥺
2026-09-02 11:25:46
0
DRONA 07🇳🇵 :
❣️❣️❣️
2026-09-02 08:56:09
0
Sunuwar Gurung🇳🇵 :
🙏🙏
2026-09-02 11:28:27
0
The_Shraddha_Raut :
भाग्य लाई दोष दिएर बसेको नेपाली लाई आशा दिएकोमा धन्यवाद बालेन😍😍
2026-09-02 10:39:17
0
To see more videos from user @todaysnepal0, please go to the Tikwm
homepage.