म गलत हुन् सक्छु तर यो देशको लागि तपाईंको निर्णय र काम कहिले गलत हुन् सक्दैन💓💓
2026-09-03 02:02:10
21
Sita Bhattarai 🇳🇵🇯🇵 🥰 :
Jay balen 🙏
2026-09-03 03:25:12
0
SantoSh katWaL👑🇳🇵🇧🇭 :
जय बालेन सरकार🙏🙏
2026-09-02 13:18:56
37
Tulasa Magar :
बुझाउदा पनि नबुझ्ने हरु अन्धा हुन्
2026-09-02 15:46:45
68
Roshu 🫶🇳🇵🇬🇧 :
थुक्क, केही नेपाली जनताको सोच देखेर साँच्चै दुःख लाग्छ। अहिलेको नयाँ सरकारले प्रत्येक दिन देशको अवस्था, प्राप्त सहयोग, राहत कोषमा रहेको रकम र खर्चको विवरणसम्म स्पष्ट रूपमा सार्वजनिक गरिरहेको छ। यति पारदर्शी हिसाबले जनतालाई जानकारी दिने सरकार यसअघि कहिले थियो?
यति हुँदाहुँदै पनि सरकारलाई दोष दिन नछोड्नेहरू छन्। राम्रो कामको प्रशंसा गर्न पनि सिक्नुपर्छ।
बालिन सरकारलाई मेरो सलाम र धन्यवाद। हजुरहरूले राम्रो काम गरिरहनुभएको छ, अझै निरन्तर गर्दै जानुहोस्। केही व्यक्तिले नकारात्मक कुरा गर्दैमा केही हुँदैन। जनता हजुरहरूको साथमा छन् र सधैं रहनेछन्। हामी हजुरको साथ कहिल्यै छोड्ने छैनौँ।
2026-09-02 23:41:12
13
rajubhujel905raju :
Jay balen sir
2026-09-02 23:10:21
0
sirzanaparajuli :
नया सरकाले धैरैनि रामो काम गनुभयकोछ
2026-09-03 02:27:59
5
manu :
tehit bujn ra kam garn ta garo chha
2026-09-02 14:36:42
0
🇭 🇮 🇲 🇦 🇱 🇳🇵💟🇲🇾🇰🇷 :
जमिन मुनि को सब कसरी परिवार लाई जिम्मा लगाउन सकिन्छ कुयको हुदैन र
2026-09-03 01:28:29
8
Ramesh Basnet🇳🇵❤️🇪🇺🌹 :
Thanks balen sarkar♥️♥️🙏🙏🙏🙏
2026-09-02 17:11:41
2
Manju Moktan :
हजुरले धेरै धेरै धन्यवाद। प्रधानमन्त्री दाई
2026-09-02 14:37:42
28
सबै को बाजे म सौगात :
good good my minister
2026-09-02 18:20:22
1
smriti sharma :
jay balen 🔔 himmat naharnu hami sabai hajurko saathma xau
2026-09-03 03:21:13
0
Sanjay Mandal Dubai :
:हजुर सबै भन्दा बुझ्ने प्रधानमन्त्री हो हजुरलाई हामी सबैको साथ सपोट छ🙏🙏🙏🙏🙏
2026-09-03 00:12:10
5
Ramesh🙏 :
चिनले समयमा पठाएको सुचना किन लुकाइस ? त्यो भन्न
2026-09-03 03:00:47
0
geeta :
टेस्टा भ्रष्ट लाई किन स्पष्टि कारण दीनू खुरू खुरू काम गर्नू भा छ त जय जय बालेंन
2026-09-03 00:48:38
11
Manju Tamrakar :
सायद यो सरकार बेलामा गठन नभएको भए
जनताले धेरै दुःख पाउँथियो 🙏
2026-09-02 17:32:15
15
malatishahi :
महान् कार्य 🙏 साहसी प्रधानमन्त्री पाएका छौं हृदय देखि सम्मान छ 🙏
2026-09-02 17:58:42
8
Durga Dawadi :
हजुर सबै भन्दा बुझ्ने प्रधानमन्त्री हो हजुरलाई हामी सबैको साथ सपोट छ
2026-09-02 16:01:20
103
madhab :
जय बालेन सर जस्ले जे भने भन्दै गर्छन आफ्नु कर्तव्य पूरा गर्नु भाछ❤️❤️❤️
2026-09-02 16:43:09
7
niloakash4 :
सार्है दु:खद बिपत्ति😭😭
नेपाल सरकारले गर्ने काममा कुनै कसर राखेको छैन र राख्ने छैन🙏🙏♥️
2026-09-02 17:34:31
8
bina79214 :
yo sabai hamile vedio ma pahile nai suneko kora ho
2026-09-03 02:41:24
1
Laxmi Timalsina :
जय बालेन सरकार 🥰🥰🥰
2026-09-02 17:18:08
1
nil bahadur khatri :
जय बालेन 👍👍👍
2026-09-02 15:20:59
4
indra sunam :
बिराेधी हरू लाई त बिराेध गरन बाहेक केही आउदैन सरकार ले राम्रो काम गरनु भएको छ जनता हजुर हरू काे साथमन छाै
2026-09-03 02:08:25
5
To see more videos from user @routingof0kavrapachkal, please go to the Tikwm
homepage.